कागेश्वरी मनोहरा नगरपालिकाद्वारा ३ अर्ब १५ करोड रूपैयाँको बजेट सार्वजनीक

काठमाडौं :  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को लागी कुल ३ अर्ब १५ करोड, ७५ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, महिला सशक्तिकरण, प्रविधि तथा सामाजिक समावेशीकरणजस्ता विविध क्षेत्रमा प्रभावकारी र दिगो विकासका लागि बहुआयामिक नीतिहरू अवलम्बन गर्ने घोषणा गरेको छ। कागेश्वरी […]

चाँगुनारायण नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ नगर घोषणा

खरीपाटी: चाँगुनारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सबै मापदण्ड पूरा गरेपछि मंगलबार एक कार्यक्रम गरि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चित नगरपालिका बन्नका लागि सम्बन्धित स्थानीय तहले आफ्ना सबै लक्षित बालबालिकाहरूलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पर्ने सबै खोप समयमै, पूर्ण रूपमा र गुणस्तरीय तरिकाले […]

सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोगले मनोवैज्ञानिक असर बढ्दो, बेवास्ता गर्नु खतरनाक

काठमाडौं, जेठ ४— सूचना, सम्बन्ध र सिर्जनात्मकता प्रवाह गराउने सामाजिक सञ्जालले युवाको जीवनशैलीमा नयाँ ऊर्जा भरेको छ । तर, यसकै कारण मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थालेको एक अध्ययनले देखाएको छ। Pew Research Center ले सन् २०२५ को सुरुमा गरेको अध्ययन अनुसार, अमेरिकाका १३ देखि १७ वर्ष उमेर समूहका करिब १,४०० किशोर-किशोरी र उनीहरूका अभिभावकहरू […]

ई-नेबल नेपालको वार्षिकोत्सव: डा. कोइरालाले प्रदान गरे ९ वर्षीय बालीकालाई कृतिम हात

काठमाडौं : सामाजिक काममा फरक पहिचान बनाएको ई नेबल नेपालको छैठौं वार्षिकोत्सवका अवसरमा ९ वर्षिय बालिका डोमा तामाङलाई डा. भगवान कोइरालाले कृतिम हात प्रदान गरेका छन् । हात नहुने बालबालिकालाई कृतिम हात दिएर सहयोग गर्दै आएको ई–नेबल नेपालको छैठौं बार्षिकोसोत्वको असरमा काठमाडौमा भएको कार्यक्रममा उनले हात गुमाएका र आर्थिक रुपले बिपन्न बालबालिकालाई हात दिएर उनीहरुको […]

स्वास्थ्य मन्त्री बस्नेतद्वारा दादुरा–रुबेला खोप राष्ट्रिय अभियानको भक्तपुरबाट शुभारम्भ

भक्तपुर:  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आईतबार शुभारम्भ गर्नु भएको छ । मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन क्स हस्तान्तरण गर्दै शुभारम्भ गर्नु भएको हो । आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म […]

पूर्वप्रधानमन्त्री डा. भट्टराईले गरे सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य परिक्षण

अस्पतालको वातावरण र सेवाप्रति आकर्षित भएँ’ भक्तपुर : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य जाँच गर्नु भएको छ । पूर्व प्रधानमन्त्री डा. भट्टराईले जगातीस्थित सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य जाँच गर्नु भएको हो । यसअघि ‘प्रोस्टेट’को शल्यक्रिया गर्नु भएको डा. भट्टराईले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्मासँग नियमीत रुपमा चेकजाँच गरिरहनु […]

के चिनीको विकल्प खोजिदैं छ ?

काठमाडौं । चिनी स्वास्थ्यको लागि लाभदायी मानिदैन । स्वास्थ्मा सचेत मानिसहरुले चिनीको प्रयोगलाई घटाउदै लगेको पाइन्छ । तर एल्युलोजले चिनीलाई प्रतिस्थापन गर्छ भन्ने कुरामा विज्ञहरु विश्वास राख्छन । एल्युलोजमा चिनीको तुलनामा ७० प्रतिशत मिठास हुन्छ, तर धेरै कम क्यालोरी हुन्छ। यति कम छ कि यसले शरीरको चिनी स्तरमा धेरै कम प्रभाव पार्छ । एल्युलोज पहिलो […]