भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा प्रथम मेयर कप आई केकेएफ फूल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता जारी छ । आइ के.के. एफ नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम श्रेष्ठ (बोस) का अनुसार मध्यपुर थिमिको दुई पोखरीमा आजसम्म सञ्ञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका २ सय खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा पुरुष तर्फ […]
एजेन्सी: चेल्सीका फरवार्ड अल्भारो मोराटाले स्पेनिस क्लब एट्लेटिको मड्रिडमा करियर अन्त्य गर्न चाहाना राखेका छन् । २६ बर्षका मोराटाले गत जनवरीमा लण्डन क्लब चेल्सीबाट एट्लेटिको मड्रिडमा १८ महिना लोनमा आएका थिए । उनले १७ खेलमा ६ गोल समेत गरेका छन् । उनी सन् २०१७ को जुलाईमा कीर्तिमानी मुल्यमा पाँच बर्षका लागि रियल मड्रिडबाट चेल्सीमा गएका […]
एजेन्सी: युरोपियन क्लब फुटबलको ‘ड्रिम टिम’ मा बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अटाएका छन् । गोल डटकमले सार्वजनिक गरेको युरोपको शीर्ष पाँच लिगको ड्रिम टिममा मेस्सी र रोनाल्डो परेका हुन् । दुवैले ड्रिम टिमको अग्र पंक्ति सम्हाल्नेछन् । यस्तै ड्रिम टिमको अर्को एक फरवार्डमा म्यानचेस्टर सिटीका सर्जियो अग्युरो परेका छन् । ड्रिम टिमको […]
एजेन्सी : क्रिस्टियानो रोनाल्डाले सिरि एको पहिलो सिजनमा गोल्डेन बुट जित्न असफल भएका छन् । लिगको अन्तिम खेलमा साम्पडोरियाविरुद्व युभेन्ट्सले रोनाल्डोलाई आराम दिईएको थियो । सोही कारण उनले यस सिजन २१ गोलमा थप गोल गर्न सकेनन् । रोनाल्डो गोलको तालिकामा २६ गोल गरेका फाबियो कागलियारेला, २३ गोल गरेका डुभान जपाटा र २ गोल गरेका क्रिज्सटोफ […]
काठमाडौं: लगातार चार सिजनको च्याम्पियन बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।आइतबार बिहान भएको फाइनल खेलमा भ्यालेन्सियाले बार्सिलोनामाथि २–१ को जित निकाल्दै उपाधि पोल्टामा पारेको हो । यससँगै युरोपियन च्याम्पियन्स लिगबाट आउट भएको बार्सिलोनाको घाउमा भ्यालेन्सियाले अर्को चोट थपिदिएको छ । बार्सिलोना यो उपाधि जितेर च्याम्पियन्स लिगमा व्यहोरेको निराशामा थोरै भए […]
एजेन्सी: स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेमा आज उपाधिका लागि ला लिगा च्याम्पियन बार्सिलोना र लिगको चौथो स्थानको भ्यालेन्सिया भिड्दैछन् । बार्सिलोना कोपाको सर्वाधिक धेरै ३० पटक जित्ने टोली हो । उपाधि बार्सिलोनाले पछिल्ला चार सिजन लगातार जित्दै आएको छ भने भ्यालेन्सियाले एक पटक मात्र उपाधि जितेको छ । । ला लिगामा बार्सिलोनाले पछिल्ला […]
काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कमला पुनको घुँडाको सफल शल्यक्रिया गरिएको छ । म्याग्दीमा जन्मिएकी कमला २०७० बाट राष्ट्रिय टोलीको सदस्य हुन् । नेपाल टिम र नेपाल पुलिस क्लबकी समेत हाल लिफ्ट पहिले लिवेरो रहेकी कमलाको खेल दौरान दायाँ घुँडाको चोट लागेको थियो । उनको घुँडामा पानी जमेको र लिगामेन्ट च्यातिएको बताइएको […]