काठमाडौं । ब्रेन स्ट्रोकको संख्या नेपालमा दिनप्रतिदिन बढ्दो अवस्थामा छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, विश्वभर हरेक वर्ष झण्डै १ करोड ५० लाख मानिस ब्रेन स्ट्रोकबाट प्रभावित हुने गरेका छन् । जसमध्ये करिब ५० लाखको मृत्यु हुने गर्दछ। विश्वव्यापी रुपमा मृत्युको दोस्रो प्रमुख कारणका रूपमा रहेको ब्रेन स्ट्रोक अब नेपालमा पनि गम्भीर चिन्ताको विषय […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ । नेपालले हासिल गरेको सो उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो । दादुरा जस्तै देखिने रुबेला अर्थात जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। […]
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, नेपालकै सबैभन्दा बढी डेलिभरी हुने अस्पताल हो । यहाँ वार्षिक झण्डै २२ हजार बच्चा जन्मन्छन् । अघिल्लो वर्ष २२ हजार २६० डेलिभरी भएकोमा गत वर्ष २० हजार ९ सय डेलिभरी भएको अस्पताल प्रशासनले जनाएको छ । दैनिक ५० देखि ६५ सम्म बच्चा जन्मिने गरेको अस्पतालले गुणस्तरीय […]
काठमाडौं । पछिल्लो आठ महिनामा देशभर ७४ जिल्ला डेंगु प्रभावित बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार सो अवधिमा तीन हजारभन्दा बढी संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ३०३ जना संक्रमित फेला परेका छन् । कोशीमा ४७, मधेशमा १८, गण्डकीमा २८, […]
काठमाडौं । नेपालमा पछिल्ला आठ महिनामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ३ जना संक्रमितको निधन भएको छ, जसमा कोरोना सङ्गै अन्य स्वास्थ्य जटिलता पनि रहेको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा मात्र ८ जना नयाँ संक्रमित फेला परेका छन्। महाशाखाका निर्देशक डा. […]
काठमाडौंँ । नेपालमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदानको संख्या अत्यन्तै न्यून रहेको छ । एक दशकमा देशभर मस्तिष्क मृत्यु भएका हजारौंमध्ये जम्मा ६ जनाले मात्र अंगदान गरेका छन् ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष करिब एक हजारको हाराहारीमा मस्तिष्क मृत्यु हुन्छ । यी सबैको अंगदान हुन सके वार्षिक […]
काठमाडौं । बच्चा जन्मिनेबित्तिकै आउने बिगौती दुधमा भिटामीन ए हुने भएकाले बच्चाको लागि पहिलो खोपको रुपमा काम गर्ने चिकित्सकहरु बताउँछन् । बिगौती दुधमा प्रशस्त मात्रामा प्रोटिन तथा पोषक तत्वहरु हुने भएकाले बच्चामा रोगप्रतिरोधात्मक क्षमता बढाई बिरामी हुनबाट बचाउँछ । आमाको दुध पहिलो ६ महिनासम्म निरन्तर खुवाएइको खण्डमा भिटामीन ए को कमी हुन दिदैन । बिगौती […]