धुलिखेल, साउन २९: धुलिखेल नगरपालिका र नेपाल हक्की एशोसिएसनबीच २३ करोड रुपैयाँ लागतमा आधुनिक हक्की स्टेडियम निर्माण गर्ने सम्झौता भएको छ। धुलिखेल नगरपालिका वडा नंं १२ सन्खुस्थित चिसापानीमा निर्माण हुने स्टेडियमको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार भइसकेको छ। निर्माणका लागि आवश्यक जग्गा धुलिखेल नगरपालिकाले उपलब्ध गराउने छ। सम्झौताअनुसार, स्थानीयस्तरमा खेलकुद प्रतिभा विकासका लागि संजिवनी माध्यमिक […]
काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को लागी कुल ३ अर्ब १५ करोड, ७५ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, महिला सशक्तिकरण, प्रविधि तथा सामाजिक समावेशीकरणजस्ता विविध क्षेत्रमा प्रभावकारी र दिगो विकासका लागि बहुआयामिक नीतिहरू अवलम्बन गर्ने घोषणा गरेको छ। कागेश्वरी […]
काठमाडौं: तेस्रो कागेश्वरी मनोहरा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय निर्माण माविले हात पार्न सफल भएको छ । राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १९ पदक प्राप्त गर्दै उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १७ […]
भक्तपुर । भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि सुरु हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशील प्रतियोगिता यही पुस २७ देखि २९ गते सम्म संचालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक […]
भक्तपुर: मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिताको उपाधि आदर्श माध्यामीक विद्यालय सानोठिमीले हात पारेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा सुप्रिम एकेडेमी दोस्रो र आदर्श मावि लायकू तेस्रो बन्न सफल भए । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख […]
भक्तपुर: मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मध्यपुर खेल मैदान सानोठिमीमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति उपप्रमुख सुजाता वादे, नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय श्रेष्ठले संयुक्त रुपमा झण्डोतोलन तथा दीप प्रज्जवल गरि उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले निकै नै आर्कषक मार्चपास गरेका […]
भक्तपुर: चाँगुनारायण नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि शूरु हुँदैछ । संस्थागत र सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता हुने प्रतियोगिताको उद्घाटन मंगलबार हेल्मेड डाँडामा औपचरिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । प्रतियोगिता कबड्डी, एथलेटिप्स, मार्सल आर्टस र भलिबल गरि चार […]