मेस्सी सहितको अर्जेन्टिना टिमको घोषणा

एजेन्सी : लियोनल मेस्सीेलाई समावेश गर्दै अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । आसन्न कोपा अमेरिका कपका लागि २३ सदस्यीय अर्जेन्टिनी फुटबल टोलीको घोषणा गरिएको हो । घोषित टिममा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो र स्पेनिस महारथीको स्टार मेस्सीले अर्जेन्टिनाको फरवार्ड लाईन सम्हाल्नेछन् । यस्तै ईटालियन महारथी युभेन्ट्सका स्टार पाउलो ड्याबाला […]

विश्वकपको उपाधि उचाल्न भारत आतुर

एजेन्सी :  दुई पटकको विश्व विजेता भारत १२ औं संस्करणको विश्वकपको उपाधि उचाल्न आतुर छ । सन् १९८३ मा कपिल देवको कप्तानीमा पहिलो पटक विश्वकप जितेको भारतले सन् २०११ मा आफ्नै भुमिमा दोस्रो पटक विश्व च्याम्पियन भयो । भारतलाई पहिलो विश्वकप जिताउदाँ कपिल मात्र २४ बर्षका थिए । विश्वकप विजेता टोलीका कप्तान मध्ये उनी सबैभन्दा […]

के हो दक्षिण अमेरिकी फुटबलको ‘महाकुम्भ’ कोपा अमेरिका ?

एजेन्सी: दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका अर्को महिना जुन १४ बाट सुरु हुँदैछ । ४६औं संस्करणको यस प्रतियोगितामा १२ देशले प्रतिस्पर्धा गर्दैछन् ।  विभिन्न १२ देशलाई ४ पटमा राखेर विभिन्न तीन समूहमा टोली विभाजन गरिएको छ । जहाँ हरेक समूहमा ४–४ टोली रहेका छन् । जसमा साबिक विजेता टोली चिलीले […]

मेस्सीले बालोन डी.ओर जित्न सक्ने तीन आधार

एजेन्सी :  बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीले पाँच पटक प्रतिष्ठित अवार्ड बालोन डी’ओर जितिसकेका छन् । मेस्सी यस सिजनको बालोन डी’ओर अवार्डका पनि मुख्य दाबेदार खेलाडी हुन् । यस पटकको बालोन डी’ओर जितेमा मेस्सीले छैटौं पटक अवार्ड उचाल्दै कीर्तिमान बनाउने छन् । बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन उत्कृष्ट खेल प्रर्दशन गरेका मेस्सीले यस पटकको अवार्ड जित्ने सम्भावना प्रबल छ । मेस्सीले यस सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको फाइनलमा […]

विराजको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा

काठमाडौं: दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि विराज महर्जनको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसिया र चाईनिज ताईपेविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदसीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपालले आगामी जुन २ मा मलेसियासंग उसैको मैदान र जुन ६ मा चाईनिज ताईपेसंग उसैको […]

विश्वकपको लागि पाकिस्तानको १५ सदस्य टोली घोषणा: टोलीमा तीन खेलाडी परिवर्तन

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न […]

युरोपियन च्याम्पियनसिपको उपाधि नेदरल्याण्डलाई

एजेन्सी: नेदरल्याण्डले यु–१७ फुटबल टिमले युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा इटालीलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डले लगातार दोस्रो पटक उमेर समुहको युरो कपको उपाधि उचालेको हो । अघिल्लो बर्ष समेत नेदरल्यान्डले इग्ल्यान्डलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचालेको थियो ।ईटालीविरुद्व एकपक्षित जित निकाल्ने क्रममा नेदरल्यान्डले पहिलो हाफमै तीन गोल […]