एनआरएनए यूकेको आर्थिक मुद्दा अदालतमा, जवाफ पठाउन १४ दिन म्याद

लन्डन । एनआरएनए यूकेभित्र आर्थिक अनियमितता भएको भन्दै चार उपाध्यक्षले संघविरुद्ध बढाएको कानूनी प्रक्रिया औपचारिक रुपमा अदालत प्रवेश गरेको छ । शुक्रबार चार उपाध्यक्षका वकिलमार्फत एनआरएनए यूके अध्यक्ष पुनम गुरुङलाई डार्टफोर्ड काउन्टी कोर्टमा दर्ता भएको पत्र आइपुगेको पुनमले बताउनुभयो । उहाँले जवाफ पठाउन १४ दिनको म्याद दिइएको जानकारी दिनुभयो । ‘हामी पत्र अनुसार नै जवाफ […]

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको कार्यालय स्थापना

सिड्नी ।  गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले मेलवर्नमा कार्यालय स्थापना गरेको छ । अस्ट्रेलियाका सङ्घीय सांसद पिटर खलिल र एनआरएनएका प्रमुख संरक्षक शेष घलेले एनआरएनए कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटनमा गर्नुहुँदै लेवर पार्टीका सङ्घीय सांसद पिटर खलिलले एनआरएनएको कार्यालय स्थापनाले अस्ट्रेलियाको नेपाली समुदायलाई थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै गर्नुभयो । पूर्व […]

गैर आवासीय नेपाली युवाहरुको अन्तराष्ट्रिय कविता प्रतियोगिता : प्रथम हुनेलाई एक हजार डलरको पुरस्कार

काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी […]

एनआरएनएको आर्थिक स्थितिमा व्यापक सुधार, के-के भए नयाँ काम ? (भिडियो रिर्पोटसहित)

काठमाडौ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ संस्थामा आर्थिक पारदर्शीता र अनुशासन कायम गर्न सफल हुँदै जानु भएको छ । संस्थाको आर्थिक स्थिति निकै नाजुक रहेको अवस्थामा कोषाध्यक्ष पदमा निर्वाचीत भएर आउनुभएको श्रेष्ठले कोभिड- १९ का बाबजुत पनि संस्थाको भद्रगोल संरचनालाई परिर्वतन गर्दै मजबुत संरचनाको निर्माण गर्न सफल हुनुभएको हो । आर्थिक नियमावली […]

निर्वाचनको विषयलाई लिएर एनआरएनए अमेरिकामा चर्कीयो विवाद, विशेष साधारण सभा बोलाउन माग

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकामा संस्थापन पक्षले निर्वाचनको मितीसहित निर्वाचनसम्बन्धी कार्यतालीका घोषणा गरिरहँदा अर्को पक्षले विधी र प्रक्रियाविपरीत गएको भन्दै गम्भिर असहमति जनाएको छ । आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार कृष्ष्ण लामिछानेले संस्थापन पक्षले एकलौटी ढंगले विधी र विधान विपरीत निर्वाचन कार्यतालीका सार्वजनीक गरेको भन्दै गम्भिर असहमती जनाउनुभएको हो । उम्मेदवार लामिछानेले निर्बाचन तालिका […]

आयरल्याण्डमा आशिष प्रसाईलाई उत्कृष्ट अर्वाड

लण्डन । आशिष प्रसाईले उत्कष्ट अर्वाड हासिल पार्न सफल हुनुभएको छ । गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश प्रसाईका छोरा समेत रहनु भएका प्रसाईले आयरल्याण्डमा छोटो फिल्मको उत्कृष्ट अर्वाड हात पार्न सफल हुनुभएको हो । आयरल्याण्डको Fresh international film festival मा उहाँले निर्देशन गरेको डकुमेन्ट्री फिल्म Ireland young film maker of the year 2021को […]

एनआरएनए स्विजरल्याण्डद्वारा सदस्यताको लागि आवेदन खुल्ला

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले सदस्यताको लागि आवेदन खुल्ला गरेको छ ।सदस्यता दर्ता प्रक्रिया ११ जुन २०२१ सम्म खुल्ला गरिएको संघले जनाएको हो । एनआरएनएको ग्लोबल वेबसाइट  https://members.nrna.org/signup मा गएर हरेक सदस्यले आफ्नो विवरण भरी शुल्क ३० स्विसफ्रान्क तिरेपछि एनआरएन स्विट्जरल्याण्डको सदस्यको रूपमा आफूलाई दर्ता गर्न सक्छन् । तर, आफ्नो १ प्रति पासपोर्ट साइजको फोटो […]