हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको आयोजनामा हङकङमा पनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाइएको छ । साथै वर्तमान कोभिड १९ लाई मध्यनजर गर्दै नि शुल्क माक्स पनि बितरण गरिएको छ । आदिकवि भानुभक्तको सम्झानमा कवियित्रीहरूबाट कविता वाचन गरि कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा साझा साहित्य श्रृंखला की […]
काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैर आवासीय नेपाली संघले जनाएको छ । संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमित मध्य ९२ प्रतिशत […]
टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी सल्लाहकार तथा नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले गैर आवासीय नेपालीलाई चाँडो भन्दा चाँडो नेपाली नागरिकता दिने वन्दोवस्थ गर्न सरकारको ध्यानर्कषण गर्नुभएको छ । सल्लाहकार भण्डारीले २०७२ सालमा संविधानले प्रदान गरेको गैर आवासीय नेपाली नागरिकता के कारणले दुई वर्ष बित्तिसक्दा पनि ऐन बनेर गैर आवासीय नेपालीले […]
काठमाडौं : गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिन लागिएको छ । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा एसिया प्याशिफिक स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिन लागिएको हो । एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलले सम्बन्धित देशको स्थायी प्रमाणपत्र पनि लिई दोस्रो पुस्ता सम्म […]
न्यूर्योक : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको नवौं बार्षिक साधारण सभा र राष्ट्रिय ज्ञान सम्मेलन भब्यताका साथ सम्पन्न भयो । साधारणसभा भब्यताका साथ सम्पन्न मात्र भएन कि वर्तमान कोभिड १९ लाई मध्यनजर गर्दै जुममार्फत आयोजना गरिएको सो कार्यक्रमले विश्वभरिका एनसिसीलाई प्रविधिको भरपुर उपयोग गर्दै कम खर्चमा पनि गर्न सकिने स्पष्ट सन्देश प्रवाह […]
काठमाडौं : गैर आवासीय नेपाली संघले काठमाडौँ जिल्लामा रहेका ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी उपलब्ध गराएको छ । उक्त होल्डिङ सेन्टरहरुलाई सेनाले व्यवस्थापन गरेको छ भने नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाले विभिन्न संघ संस्थासंग सहकार्य गर्दै पानीको आपूर्तिको लागि संयोजन गर्दै आएको छ । संघको उपाध्यक्ष सोनाम लामाको पहलमा संघले शुद्ध खाने […]
काठमाडौं : संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले आइएलओ र गैर आवासीय नेपाली संघ बीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी गराउनुभयो । केसीले गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभा […]