एनआरएनए म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन: चयन

म्यानमार: गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन निर्विरोध चयन हुनु भएको छ । यसअघिको कार्यकालमा अध्यक्ष रहनु भएको नौलखा आगामी कार्यकाल २०२३-०२५ को लागि पुन निर्विरोध निर्वाचीत हुनु भएको छ । संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा […]

एनआरएनए न्यूजील्याण्डको अध्यक्षमा लाल केसी सर्वसम्मत चयन

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डको अध्यक्षमा लालबहादुर केसी निर्विरोध निर्वाचीत हुुनु भएको छ । यसअघि सन् २०१९-०२१ कार्यकालमा समेत अध्यक्ष रहनु भएको केसी आगामी कार्यकाल २०२३-०२५ मा पुन: चयन हुनु भएको हो । केसी २००५ देखी एनआरएन अभियानमा सक्रियतापूर्वक लागिरहनु भएको छ । अध्यक्षमा सर्वसम्मत चयन हुनुभएपछि केसीले नेपालको लागी भरपर्दो सारथीबनी, आर्थिक,सामाजिक […]

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी हुनु भएको छ । पोखरेल आगामी कार्यकाल २०२३-०२५ को लागि अध्यक्षमा निर्वाचीत हुनु भएको हो । पोखरेल यसअघिको कार्यकालमा कोषाध्यक्ष रहनु भएको थियो । पोखरेल ५ हजार २ सय ६७ मत ल्याउँदै विजयी हुनु भएको हो । अध्यक्षका प्रत्यासी देव गुरुङले ३ हजार […]

एनआरएनए सिईओमा राजेन्द्र कुमार राउत नियुक्त

काठमाडौं: गैर आवासीय नेपाली संघको (एनआरएनए) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त हुनु भएको छ । यसअघि गत महिना सिइओ रविकिरण अधिकारीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा राउत नियुक्त हुनुभएको हो । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको अनुभव बटुल्नुभएका नवनियुक्त सिइओ राउतले सन् २०१९ को अन्त्यबाट महामारीको रुपमा विश्वभर फैलिएको कोरोना […]

एनआरएनए आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा विजयी, अन्य कुन पदमा कसले जिते ?

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा विजयी हुनु भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट आगामी कार्यकाल २०२३-०२५ को लागि सापकोटा अध्यक्ष विजयी हुनु भएको हो । सन् २०१३ मा एनआरएनए आयरल्याण्डको आजीवन सदस्य बन्नु भएको सापकोटा बाग्लुङ समाज आयरल्याण्डको संस्थापक अध्यक्षदेखि नेपाली जनसम्पर्क समिति सचिव हुँदै विभिन्न संघसंस्थामा काम गर्नु भएको अनुभव […]

एनआरएनए अमेरिकाको निर्वाचन परिणाम सार्वजनीक, अध्यक्षमा बञ्जाडे विजयी,अन्य कुन पदमा कसले जिते ?

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे विजयी हुनु भएको छ । आइतबार सम्पन्न अनलाईन मतदानमार्फत आगामी कार्यकाल २०२३-०२५ को लागि डा. बञ्जाडे ५ हजार ७३९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी दिलु पराजुलीले ४ हजार ८०६ मत प्राप्त गर्नुभयो । बञ्जाडे सन् २०१९-२०२१ कार्यकालमा […]

एनआरएनए आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटाको उम्मेदवारी, ११ बुँदे प्रतिबद्धता सार्वजनीक

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटाले उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकाल २०२३-०२५ को लागि सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । सापकोटाले आगामी कार्यकालको उम्मेदवारी सँगै आफ्ना विभिन्न ११ बुँदै प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ ।नेपालको बाग्लुङ जिल्लामा जन्मिनु भएको सापकोटा उच्च शिक्षाको लागि आयरल्याण्ड आउनु भएको […]