मकाउ : गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको आठौ अधिवेशनले आगामी कार्यकाल २०२३-०२५ को लागि भिमसेन श्रेष्ठका नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्षमा निरन्जन खड्का, युवा उपाध्यक्षमा सुरेश सिह सुनार र्निविरोध निर्वाचित हुनु भएको छ । महासचिवमा अमृत […]
ओस्लो: गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको नयाँ कार्यसमिति (२०२३-२०२५) निर्विरोध निर्वाचीत भएको छ । तर एक जना आइसिसी सदस्यमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन हुने भएको छ । आइसिसी सदस्यमा पबित्र बस्नेत र नवराज अधिकारी (राजन)को उम्मेदवारी परेको हो । निर्वाचन यही जुलाई २९ मा हुनेछ । एनसिसी नर्वेको अध्यक्षमा बिष्णु गौतम, […]
स्टकहोल्म : गैर आवासीय नेपाली संघ स्वीडेनको नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको छ । आगामी कार्यकाल २०२३-२०२५ को लागि गंगा प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । आइसिसी सदस्यमा पनि दिनेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनु भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा विजय प्रधान, महासचिवमा राजेन्द्र तामाङ्ग, सचिवमा नरेश कुमार भण्डारी र […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङको अध्यक्षमा गोकर्ण ढकाल पुन निर्वाचीत हुनु भएको छ । एनआरएनए हङकङको २०२३–०२५ कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हनु भएको हो । अध्यक्षसहित सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ । त्यस्तै, उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ, महासचिवमा डिल्लीराम विश्कर्मा,सचिवमा मनोज सूर्यवशीं, कोषाध्यक्षमा […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी हुनु भएकोछ । सापकोटा आगामी कार्यकालको लागि अध्यक्षमा विजयी हुनु भएको हो । सापकोटा लामो समयदेखि सामाजीक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल रहँदै आउनु भएको छ । सापकोटाले एक हजार एक सय १२ मत प्राप्त गर्नुहुदै विजयी हुनु भयो भने अध्यक्ष पदका अर्का उम्मेद्वार तीर्थ […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको […]
स्वीजरल्याण्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विजरल्यान्डको अध्यक्षमा कृष्ण प्रसाद सिवाकोटी निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार भएको अधिवेशनबाट शिवोकाटी निर्विरोध निर्वाचीत हुनु भएको हो । दोलखा जिल्ला कालिन्चोक गाउँपलिका वडा नंं ८ सुनखानी निवासी शिवाकोटी लामो समयदेखि स्विजरल्याण्ड बस्दै आउनु भएको थियो भने यसअघि दुइ कार्यकाल महासचिवको जिम्मेवारी समालीसक्नु भएको छ । […]