एनआरएनए स्वीडेनको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत

स्वीडेन : गैर आवासीय नेपाली संघको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनुएको छ । महासचिवमा भने राजकुमार ओमशन निर्वाचीत हुनुभएको छ । महासचिवव बाहेक सबै पदमा निविरोध निर्वाचीत भएको हो । आज सम्पन्न अधिवेशनबाट महासचिवमा ओमशनले ११३ प्राप्त गरि विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी अनिल सापकोटाले ४१ मत प्राप्त गर्नुभयो । जम्मा १५४ जनाले […]

एनआरएनए मलेसिया अध्यक्षमा हरि भट्टराई निर्विरोध निर्वाचीत (नयाँ कार्यसमितिको विवरणसहित )

मलेसिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मलेसियामा हरि भट्टराई अध्यक्षमा निरर्विरोध निर्वाचीत हुनुभएको छ । भट्टराईको नेतृत्वमा अधिकांश पदमा निरर्विरोध निर्वाचीत भएको हो । मलेसियाको छैठौ अधिवेशनले सम्पूर्ण कार्यसमिति निर्विराध निर्वाचीत गरेको हो । हेर्नुहोस नयाँ कार्यसमितिको पूर्ण विवरणसहित:-

एनआरएनए यूकेको युवा संयोजकमा हेम कुमार गुरुङको उम्मेदवारी घोषणा

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको आगामी सेक्टेम्बर १४ मा हुन लागिहेको निर्वाचनमा हेम कुमार गुरुङले युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।  हेमले आगामी निर्वाचनमा युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । युवामाभफ निकै चर्चित र लोकिप्रय रहनु भएको हेम निस्वार्थ हिसावले समाजसेवा गर्ने ब्यक्तीको रुपमा बेलायतमा परिचीत हुनुहुन्छ । युवा […]

एनआरएनए स्वीट्जरल्याण्डमा शिव कुमार सुब्बा निर्बिरोध निर्वाचीत

स्वीट्जरल्याण्ड : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्ड अध्यक्षमा शिव कुमार सुब्बा निर्बिरोध निर्बाचित हुनु भएको छ । आईसीसी सदस्य पदमा भुमिराज गुरुङ निबिरोध निर्वाचीत हुनुभएकको हो । आइ सी सी लगाएत दुइ मध्य एक उपाध्यक्ष पदमा सन्तोष राई र महासचिव पदमा कुल प्रसाद शिवाकोटी गरि चार जनाको मात्र उमेद्वारी परेकोले निर्बिरोध निर्बाचित […]

एनआरएनए पोर्चुगल अध्यक्ष पदमा तिलक गैरेको उम्मेदवारी दर्ता, २५ अगस्टमा चुनाव हुँदै

लिस्बन : गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा तिलक गैरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । ‘एकता, सद्भाव र सहकार्य’ को लागि उम्मेदवारी भन्ने मूल नाराका साथ अध्यक्ष पदमा गौरेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।  लामो समयदेखि सामाजिक सेवामा क्रियाशील रहँदै आउनुभएको गैरेले आगामी (२०१९ -२०२१ ) को कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको […]

एनआरएनए पोर्चुगलको अध्यक्षमा ईश्वर रिजालको उम्मेदवारी दर्ता

लिस्बन: गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा चितवनका युवा ईश्वर रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ । विगत आधा दशकदेखि पोर्चुगलमा बस्दै आउनुभएको रिजाल सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । रिजालले आगामी (२०१९- २०२१ ) कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । पोर्चुगलको अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ । लोकप्रिय युवा रिजाल […]

एनआरएनए आइसिसी कोषाध्यक्ष हिक्मत थापाद्धारा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

काठमाडौं : गैर आवासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी घोाषणा गर्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको नवौ महाधिवेशनमा कोषाध्यक्ष थापाले (२०१९-२०२१ ) कार्यकालको लागि उममेदवारी घोषणा गर्नुभएको हो । संघमा सन २००७ देखि आबद्द थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुनुहुन्छ हुँदै दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक, दुई कार्यकाल […]