गैर आवासीय नेपालीको माग र रवि प्रकरण फरक

काठमाडौँ : सर्वोच्च अदालतको उत्प्रेषण आदेशअनुसार रवि लामिछानेको नेपाली नागरिकता प्रकरणमा प्रतिनिधि सभा सदस्य पद खारेज भई अन्य पदबाट पनि लामिछाने वञ्चित भएपछि गैरआवासीय नेपाली सशङ्कित बनेका छन्। तर गैरआवासीय नेपालीले माग गर्दै आएको नागरिकताको अधिकार र लामिछानेविरुद्धको रिटमा भएको सर्वोच्चको आदेशको प्रकृतिमा ठूलो अन्तर रहेको छ। गैरआवासीय नेपाली सङ्घले गैरआवासीय नेपालीका लागि राजनीतिक अधिकारबिना […]

एनआरएनए हाँक्ने आँट कसेका सुनील साह विभिन्न देश दौडाहमा, कस्तो पाए त प्रतिक्रिया ?

काठमाडौं:  गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साह आगामी कार्यकालको लागि अध्यक्षमा उठ्ने तयारीमा जुट्नु भएको छ । एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष समेत रहनु भएको साह विश्वका विभिन्न देशका भ्रमण गर्दै नेतृत्वको तयारीमा जुट्नु भएको हो । वर्तमान कार्यसमितिको कार्यकाल सकिन ७ महिना बाँकि रहे पनि साह भने विभिन्न एनसिसीमा पुगेर एनसिसीको अवस्था, समस्या र […]

गैर आवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्छु : परराष्ट्रमन्त्री पौडेल

काठमाडौं :  परराष्ट्रमन्त्री विमला राई पौडेलले गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भएको छ । एनआरएनए प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा मन्त्री पौडेलले गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भएको हो । मन्त्री पौडेलले कानूनी र नीतिगत विषयमा परराष्ट्र मन्त्रालयले मात्रै नभई अन्तर मन्त्रालयगत सहकार्य, समन्वय र क्याबिनेटको भूमिका […]

एनआरएन नागरिकताको मुद्दा यथाशक्य छिटो समाधान गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैर आवासीय नेपाली नागरिकताको मुद्दा यथाशक्य छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा थप गिजोलिएको बताउनुभयो । उहाँले भन्नुभयो, ”नागरिकताको सवालमा सबै कुरा एकै ठाउँमा हालियो सायद त्यसले गर्दा […]

सरकारका प्रवक्ता पौडेलले भने – एनआरएन नागरिकताको विषय अब छिट्टै टुंगिन्छ

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले एनआरएन नागरिकताको विषय अब छिट्टै टुंगिने बताउनु भएको छ । एनआरएनए प्रतिनिधिमण्डलसँगको भेटघाटमा अर्थमन्त्री पौडेलले गैर आवासीय नेपाली नागरिकताको विषय छिट्टै टुंगिने भएकाले त्यसमा चिन्ता नगर्न आग्रह गर्नु भएको हो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘नागरिकताको विषय अब छिट्टै टुंगिन्छ, त्यसमा चिन्ता मान्नुपर्दैन ।’ अर्थमन्त्री पौडेलले एनआरएनका विभिन्न समस्याहरु गैरआवासीय नेपाली […]

१० अर्बको लगानी कोषलाई अघि बढाउन देखा परेका कानूनी र ब्यवहारिक कठिनाईलाई सम्बोधन गर्न केसीको माग

काठमाडौं :  गैर आवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे सरकारको ध्यानर्कषण गराउनु भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई ज्ञापन गर्न एनआरएनएको टोलीसहित बालुवाटारमा पुग्नु भएको डा. केसीले १० अर्बको लगानी कोषका कठिनाईलाई तत्काल […]

एनआरएन नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न आचार्यले गराए प्रधानमन्त्रीको ध्यानर्कषण

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकतालाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई ज्ञापन गर्न एनआरएनएको टोलीसहित बालुवाटारमा पुग्नु भएको आचार्याले संघले उठाएको गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न माग गर्नु भएको हो । ‘एक पटकको नेपाली […]