विदेशमा बस्ने नेपालीको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच आज विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले […]
काठमाडौं: गैर आवासीय नेपाली संघले मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बसका लागि अभियान जारी राखेको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेशलाई ब्लड बैंक बसका लागि अभियान जारी राखीएको हो । रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि […]
लन्डन : गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नवनियुक्त अध्यक्ष सुनीलबाबु खडकालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । नयाँ वर्षको अवसरमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा खड्काको अध्यक्षतामा रहेको नवनियुक्त विभिन्न पदाधिकारी तथा सदस्यलाई शपथ खुवाइएको हो । एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले अध्यक्ष खडकालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो भने […]
काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा रहेका हस्तकला उद्योगमा लगानीका लागि विदेशमा नेपालीहरु इच्छुक रहेकाले लगानीका लागि सहजीकरण गरिदिन सरकारसँग माग गर्नु भएको छ । गैर आवासीय नेपाली संघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवद्र्धनका लागि आयोजीत […]
काठमाडौं: गैर आवासीय नेपाली संघले डिसेम्बर महिनाको मासिक प्रतिवेदन सार्वजनीक गरेको छ । एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाको नेतृत्वमा भएका र एनआरएनएले गरेका गतिविधि समेटिएको मासिक प्रतिवेदन सार्वजनीक गरिएको हो । सार्वजनीक गरिएको प्रतिवेदन अनुसार डिसेम्बर महिनामा भएका मुख्य गतिवधि तथा उपलब्धिहरु यसप्रकार छ: – १. सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका […]
पोखरा: पोखरा महानगरपालिका वडा नं ९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ एनआरएनए बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो […]
दोहा : गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष सुनील साह सम्मानीत हुनु भएको छ । कोषाध्यक्ष साह एसिया भ्रमणको क्रममा सम्मानीत हुनु भएको हो । दुई साताभन्दा लामो एसिया भ्रमणको क्रममा साहलाई नेपाली जनसम्पर्क समिति कतार र यूएईले सम्मान गरेको हो । कतारमा आयोजित एक कार्यक्रमका बीच जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा कांग्रेस […]