एनआरएनए महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्तावप्रति केसी समूह आक्रोशित

काठमाडौं – गैर आवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्तावप्रति डा. बद्री केसी समूह आक्रोशित बनेको छ । केसी समूहले शनिवार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्तावप्रति आक्रोश पोखेका हुन । कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले महाधिवेशन प्रतिनिधि कटौती गर्ने प्रस्तावको विरोध […]

सोनाम लामाद्धारा उच्चस्तरीय समितिसमक्ष प्रतिवेदन पेश, ९९१ प्रतिनिधि विधान विपरीत रहेको निश्कर्ष

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष सोनाम लामाले उच्चस्तरीय समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्नु भएको छ । उपाध्यक्ष लामाले एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप आफुले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको बताउनु भयो । ‘राष्ट्रिय […]

एनआरएनए थाइल्याण्डका पूर्व अध्यक्ष रमेशकुमार हमाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त

काठमाण्डौ – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई ४ वर्षको लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । […]

एनआरएनए निर्वाचन प्रक्रिया अगाडि बढ्यो, प्रारम्भिक महाधिबेशन प्रतिनिधिको नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । निर्वाचन समितिले बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । समितिले बिहीबार प्रारम्भिक प्रतिनिधिको नामावली प्रकाशित गरेको छ । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम नामावली प्रकाशित गरेको हो । संघको विधानअनुरुप गत अगष्ट महिनाको १५ तारिखभित्र राष्ट्रिय समिति मार्फत केन्द्रमा दर्ता […]

एनआरएनए निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता ४ मार्चमा, निर्वाचन २१-२२ मार्चमा हुने (सूचीसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आगामी मार्च २१ र २२ अर्थात चैत ७ र ८ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फेब्रुअरि २८ तारिखमा तोकिएको निर्वाचन पछि सार्दै नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भिमसेन बन्जराले सार्वजनिक […]

एनआरएनएको विधान विपरीत सिफारिस भएका महाधिवेशन प्रतिनिधि खारेजीको माग

लन्डन – बेलायतबाट निर्वाचित ७ जना एनआरएनए आइसीसी सदस्यहरुले विधानविपरीत सिफारिस भएका महाधिवेशन प्रतिनिधिहरुलाई खारेज गर्न माग गरेका छन् । आइसिसी सदस्यहरु दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनालले संयुक्त विज्ञप्ति जारी गर्दै विधानविपरीत सिफारिस गरिएको प्रतिनिधि खारेज गर्न माग गर्नु भएको हो । विज्ञप्तिमा एनआरएनए यूकेको […]

एनआरएनए जापानको विवाद मिलाउने जिम्मा हिराचन र भट्टलाई, सहमति नभए निर्वाचन गर्ने अधिकार (पत्रसहित)

टोकियो – गैर आवासीय नेपाली संघ जापानको विवाद मिलाउने जिम्मेवारी संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र भवन भट्टलाई दिइएको छ । विश्व सन्देशलाई प्राप्त पत्रमा एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद मिलाउने जिम्मा दिएको उल्लेख छ । एनआरएनए सचिवालयबाट कार्यकारी निर्देशक राजेश राणाले लेख्नु भएको पत्रमा भनिएको छ,  ‘गत जुलाई […]