काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दशौं अन्तराष्ट्रिय महाधिवेशनका सम्बन्धमा देखिएका समस्याको बारेमा सत्य तथ्य पत्ता लगाई समाधानका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित विशेषज्ञहरु रहेको एक स्वतन्त्र समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ । प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको सात सदस्यीय उच्च स्तरीय समितिले प्रतिनिधि विवाद समाधान […]
साउदी अरव – गैर आवासीय नेपाली संघद्वारा साउदी अरबको पुर्वी क्षेत्र दम्माम, जुबैलमा काम गर्ने नेपाली श्रमीकलाई लक्षित गरि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसीद्वारा आयोजना गरिएको निस्शुल्क स्वास्थ्य परिक्षण शिविरमा १५१ जना नेपाली श्रमीकहरु लाभान्वित भएका छन । साउदी अरबको जुबैल स्थित गल्फ एसिया मेडिकल कम्पलेक्समा एकदिने […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको आज (शनिबार) डाकिएको बैठक स्थगीत भएको छ । महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्नका लागि पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक आज मध्यान्ह १२ बजे डाकिएको थियो । तर प्रमुख संरक्षक घले अस्वस्थ हुनु भएकाले बैठक स्थगीत गरिएको बुझीएको छ । प्रतिनिधि […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको बैठक भोलि (शनिबार) डाकिएको छ । महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्नका लागि पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक भोलि मध्यान्ह १२ बजे डाकिएको हो । यसअघि उच्चस्तरीय समितिले गठन गरेको तीन सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । दुई जना कानुनी […]
अरुलाई दोषी देखाएर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप टेक्सस – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा वर्तमान र निवर्तमान पदाधिकारीबीच आरोप प्रत्यारोप चलेको छ । एनआरएनए अमेरिकाको केहि समय अघि फ्लोरिडामा सम्पन्न हाइब्रिट बैठकमा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदनको विषयलाई लिएर आरोप प्रत्यारोप चलेको हो । बैठकमा कोषाध्यक्ष राजीव श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो कार्य […]
टेक्सस – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा हाइब्रिड बैठक सम्पन्न भएको छ । बैठक संस्थाले विगतमा गरेका कामहरुको समीक्षा तथा भावी योजनाहरू तय गर्दै सम्पन्न भएको हो । वर्तमान कार्यकालको ६ महिना पश्चात् भौतिक रूपमा गर्न लागिएको बैठक कोरोना भाइरसको कारणले गर्दा हाइब्रिडमा गरिएको थियो। बैठकमा अध्यक्ष बुद्धि […]
काठमाडौं – गैर आवासीय नेपाली संघको उच्चस्तरीय समितिको म्याद १० दिन थपिएको छ । समितिको आज (मंगलबार) बसेको तेस्रो बैठकले आगामी ५ फेब्रुअरीभित्र डेलिगेट्सको विवाद टुंग्याउने गरि १० दिन म्याद थप्ने निर्णय गरिएको हो । यसअघि एनआरएनए आइसीसीको ८१ औं बैठकले संघभित्र देखिएको निर्वाचन सम्वन्धी विवाद समाधान गर्न प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा संस्थापक […]