एनआरएनए अमेरिकाद्वारा नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यक्रम निर्माण

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आ(धारित फाठ्यक्रमको ढाँचा तयार गरेको छ । प्रवासमा रहेका नेपाली मूलका बालबालीकाहरुलाई नेपाली भाषा, संस्कृती, कला, साहित्य एवम् भौगोलिक र ऐतिहासिक ज्ञान सीप उपलव्ध गराउने साझा दायित्वको लागि एनआरएनए, आमेरिकाले नेपाली भाषा र नेपाली नैतिक ज्ञानमा आधारित फाठ्यक्रमको ढाँचा तयार […]

एनआरएनएले १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ६०० थान सिलिन्डर शनिबारसम्म काठमाडौँ ल्याइसक्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपालमा चीनबाट १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ६००  थान सिलिन्डर ल्याउने प्रयास भइरहेको जनाएको छ । कोरोनाका बिरामीलाई अक्सिजन पुऱ्याउन कठिन भइरहेका बेला एनआरएनएले शनिबारसम्म काठमाडौँ ल्याइसक्ने प्रयास भइरहेको जनाएको हो। संघका अध्यक्ष कुमार पन्तले विदेशबाट ल्याउन लागिएको १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ६०० सिलिन्डर […]

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त कोरोनामुक्त

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्त कोरोना मुक्त हुनुभएको छ । अध्यक्ष पन्तले करिव दस दिनको अन्तरालमा उपचारपछि कोरोनालाई जित्नुभएको हो । पन्तले पछिल्लो स्वास्थ्य परीक्षणमा कोरोना नेगेटिभ देखिएको बताउँदै यसबीचमा उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिसिटी अस्पताल परिवारका साथै स्वास्थ्यप्रति चासो एवं शुभेच्छा प्रकट गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको […]

एनआरएनए अफ्रिकाबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अफ्रिका क्षेत्रका राष्ट्रिय समन्वय समितीहरुबाट नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग गरिने भएको छ । नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्था सँग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरिएको एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले जानकारी दिनुभयो । अफ्रिका क्षेत्रको […]

गैर आवासीय नेपाली संघ हङकङद्धारा अन्तरक्रिया कार्यक्रमको आयोजना

हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले नेपाली समुदायका महत्वपूर्ण विषयमा केन्द्रित भएर अन्तरक्रिया कार्यकमको आयोजना गरेको छ । संघले नेपाली महावाणिज्य दुतावास हङकङ तथा नेपाल वायु सेवा निगम, संघका संरक्षक, सल्लाहकार, पूर्व अध्यक्षहरु, ४५ वटा भन्दा बढी नेपाली संघसंस्था, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा प्रतिनिधिमूलक अन्तरक्रिया कार्यकमको आयोजना गरेको हो । कार्यक्रममा […]

एनआरएनए जापानको अध्यक्ष पदमा दीपक कार्कीको उम्मेदवारी

नायोया । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अध्यक्ष पदमा दीपक कार्कीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापानको अध्यक्ष समेत रहनु भएको कार्कीले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । जापानको नायोयामा बस्दै आउनुभएको कार्की एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्ष हुनुहुन्छ । एनसिसी […]

एनआरएनएले दुई करोड वरावरको अक्सिजन कन्सनट्रेटर उपकरण सहयोग गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड प्रभावित नेपालीलाई तत्काल दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । नेपालका कोभिड प्रभावितलाई तत्कालका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु सहयोग गर्ने भएको हो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । संघले अक्सिजन कन्सनट्रेटरहरुको […]