जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा सुरेश गुरुङ सर्वसम्मत चयन

सिड्नी – नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आगामी कार्यकालका लागि अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । निवर्तमान बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको निर्बाचन समितिका संयोजक राजु अधिकारीले जानकारी गराउनु भयो । जुम अनलाईन मार्फत भएको बैठकबाट निर्वाीचत केन्द्रीय कार्यसमिति र राज्य समितिको घोषणा […]

कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल आउने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश जारी

काठमाडौं – सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताउनु […]

बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा पुन: दीपक श्रेष्ठ सर्वसम्मत निर्वाचित

लन्डन – ‘बुद्ध फाउन्डेसन यूके’ को अध्यक्षमा पुन: दीपक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । लन्डनमा सम्पन्न संस्थाको पहिलो अधिवेशनले फाउन्डेसनका संस्थापक श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्र्मत निर्वाचीत गरेको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षमा जीवन सेन, अर्जुन कटुवाल र प्रसुना कंडेल निर्वाचित हुनु भएको छ । महासचिवमा लक्ष्मी राई (लारा), […]

नयाँ भेरिएन्ट भेटिएका मुलुकसँगको उडान रोक्न मन्त्रिपरिषद्लाई सीसीएमसीसीको सिफारिस

काठमाडौं  –  कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले कोरोनाको नयाँ भेरिएन्ट भेटिएका मुलुकसँगको हवाइ उडानलाई रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकलाई सीसीएमसीसीले हवाइ उडान रोक्न सिफारिस गरेको हो । आइतबार बसेको समिति बैठकले संक्रमित देखिएका मुलुकसँगको उडानलाई रोक्ने वा कडाइ गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । साथै, […]

अमेरिकामा बसोबास गर्ने नेपालीद्धारा थापाको उपचारमा आर्थिक सहयोग

दमौली – अमेरिकामा बस्ने नेपालीहरुद्धारा व्यास–१ गल्वुवेशी, डाँडाँगाउँ निवासी २० वर्षिय अविनश थापाको उपचार लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक अभावले उपचारमा समस्या भएपछि तनहुँ जन्मघर भई हाल अमेरिका बस्ने लोकदोहोरी गायिका सृजना विरही थापाको सक्रियता र गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, वरिष्ठ लोकदोहोरी गायक प्रेमराज महत, […]

नेपालीहरुको श्रम गन्तव्य मुलुकहरुमा श्रमदूत राख्ने सरकारी तयारी

काठमाडौं – सरकारले नेपालीहरुको श्रम गन्तव्य मुलुकहरुमा श्रमदूत राख्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका विविध विषय तथा कागजात हेर्ने गरी अवैतानिक श्रम दूत राख्ने तयारीमा मन्त्रालय अगाडि बढेको बताएका हुन । ‘वैदेशिक रोजगारीका सबै गन्तव्यमा नेपाली कुटनैतिक नियोग नहुँदा साना–साना कामका लागि पनि नेपाली कामदारले अनगिन्ति […]

काठमाडौँ–बैङ्कक उडान पुनः सञ्चालन हुने

काठमाडौँ – लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो। भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्यान्ड सरकारले […]