न्यूर्योक – नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटनको संयुक्त आयोजनामा सियाटलमा ब्रेनगेन कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा भएको सो कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो । ब्रेनग्रेन कार्यक्रम गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलका लागि नेपाल सरकारका महावाणिज्यदूत एसी शेर्पाको अवधारणमा […]
न्यूर्योक – अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलमा ब्रेनगेन कार्यक्रम हुने भएको छ । पहिलो पटक आयोजना गर्न लागिएको ब्रेनग्रेन कार्यक्रम गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलका लागि नेपाल सरकारका महावाणिज्यदूत एसी शेर्पाको अवधारणमा हुन लागेको हो । कार्यक्रम यही अगस्ट ७ तारिख अमेरिकाको प्यासिफिक समय साँझ ५ बजे र नेपाली समयअनुसार ८ […]
न्यूर्योक । अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलमा आगामी अगष्ट ७ तारिखमा आयोजना गरिन लागिएको घुम्ती कन्सुलर सेवा शिविरको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटनको संयुक्त आयोजनामा सियाटलमा हुने घुम्ती कन्सुलर सेवा शिविरको तयारी अन्तिम चरणमा पुगेको हो । शिविर नेपाली राजदूतावास र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा हुन […]
काठमाडौँ । सातामा ५३ वटा अन्तर्राष्ट्रिय नियमित उडान हुने भएको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरर्राष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई पठाएको हो । क्यानका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय […]
काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्न ११० वटा होटेल तोकेको छ । पर्यटन विभागका अनुसार क्वारेन्टिन राख्न विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि ११० होटेल तोकिएको हो । सरकारले निश्चित गन्तब्य तोकेर हवाई यात्रा खुला गरिसकेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा […]
न्यूर्योक । अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५५ हजार नाघेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५५ हजार नाघेको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । […]
काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द गरेको छ । एयरलाइन्सले एक सूचना जारी गदै महामारीका कारण नारिता उडान रद्द गर्नुपरेको जनाएको हो । सरकारले जुलाई महिना भरका लागि नारितामा हरेक शुक्रबार एक उडान गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । अहिले सातामा कुल २३ उडान गर्ने गरि १४ गन्तब्यमा विशेष […]