काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा पनि नियुक्त गर्नु भएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैर आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक […]
लन्डन । प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटिले ताजा जनादेशमा जाने सरकारको निर्णय स्वागतयोग्य कदम भएको बताएको छ । मञ्चले नेपालको संविधानको निर्देशानुसार ताजा जनादेशमा जाने नेपालको निर्णयलाई स्वागत गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” लाई साकार बनाउने गरी आम निर्वाचनमा सहभागी हुन सबैमा अपिल समेत गरेको छ । मञ्चका अध्यक्ष भक्त गुरुङ र सचिव रमेश […]
जीवन संघर्ष हो, संघर्ष जीवन । जीवनमा यीनै संघर्षका चक्रहरु चलीरहन्छन् । जीवनमा कोही सफल हुन्छन त कोही असफल । जिवन संघर्षको दौडानमा सफलता र असफलता भन्ने चिज आफ्नै पौरखी र मिहेनतमा भर पर्ने कुरा न हो । कुनै बेला मेहनत नै गर्दा पनि सफलता नमिलेका उदाहरणहरु प्रशस्तै छन् । तर इमान्दारीताका साथ मेहनत र […]
इमानदारीताका साथ निरन्तर कडा परिश्रम र मेहेनत गरेमा असम्भव भन्ने के नै रहेछ र । जीवनमा भाग्यले साथ नदिँदा पनि इमानदारीताका साथ परिश्रम गरेमा सफलता भन्ने चिज टाढाको विषय पनि त रहेनछ । भनिन्छ नी, हुने बिरुवाको चिल्लो पात । हो, सानैबाट मिहेनत र संघर्षमा विश्वास गर्ने सुनिल बाबु खड्काको जिवनमा यो भनाई ठ्याक्कै मेल […]
काठमाडौं । सेभेन समिट फाउन्डेशनले १० औ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । होटल हायातमा आयोजीत एक कार्यक्रमकाबीच फाउन्डेसनको वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको हो । फाउन्डेसनले वार्षिकोत्सवको अवसरमा सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरेको छ । एम्बुलेन्स सेवाहरू सञ्चालन गर्न अस्पतालका प्रतिनिधि लाक्पा शेर्पालाई १२ लाख रूपैयाँ […]
लन्डन । लन्डनका सफल युवा व्यवसायी रविजंग लामिछानेले सुप्रवल जनसेवाश्री (तृतीय) मानपदवीबाट विभूषित हुनुभएको छ । लामिछानेलेमातृभूमिप्रति गरेको निस्वार्थ सामाजिक र परोपकारी योगदानको कदर गर्दै मानपदवीबाट विभूषित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विभूषण सुशोभन समारोहमा लामिछानेलाई उक्त मानपदवी प्रदान गर्नुभयो । विशिष्ट पदवी पाएसँगै खुसी ब्यक्त गर्नुहुँदै लामिछानेले आफूले […]
बुद्धिराज घिमिरे जापान सरकारले कोरोना भाईरस संक्रमणको पछिल्लो अवस्थालाई ध्यानमा राखेर विदेशी आगमनलाई कडाई गरेको छ । नेपालदेखि जापानसम्म आई पुग्दा मेरो छोटो अनुभव राख्ने कोशीस गरेको छु । जापान आउदाँ के -के कुरामा ध्यान दिने ? कोरोना नेगेटिभ भएको ल्याव र डाक्टरले प्रमाणित गरेको कागज। -Barcode/QRCode -पासपोट – जाईरोकार्ड – एयरपोट भित्र विशेष गरि […]