काठमाडौं । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि आफ्ना विभिन्न मागहरुका विषयमा ध्यानाकर्षण गराएको छ । भेटमा महासंघको टोलीले वैदेशीक रोजगार ब्यवसायीहरुले वार्षिक एक सय कामदार वैदेशिक रोजगारमा पठाउनुपर्ने ऐनको ब्यवस्थाले ब्यवसायीहरुको इजाजतपत्र नवीकरणमा समस्या परिररहेको भन्दै सो ब्यवस्था हटाउन माग गरेको छ । नेपाल वैदेशिक रोजगार व्यावसायी संघका […]
दोहा । कतार सरकारले शुक्रबारदेखि विभिन्न क्षेत्रमा प्रतिवन्ध लगाउँदै ३३ बुँदे निर्देशन जारी गरेको छ । बढ्दो कोभिड –१९ को संक्रमणलाई ध्यानमा राख्दै मन्त्रीपरिषदको विपद व्यवस्थापनका लागि गठित सर्वोच्च समितिको सिफारिसको आधारमा २६ मार्चदेखि लागू हुनेगरि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइएको हो । कतारस्थित नेपाली दूतावासले जनाएअनुसार सो प्रतिबन्धको समयमा कतारी नागरिक तथा अन्य बासिन्दाले सतर्कता […]
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले गैर आवासीय नेपालीहरुलाई बुद्धीको दान गर्न आह्रवान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘मेक इन नेपाल’ नामक भर्चुअल कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष डा.पुनले विदेशमा विभिन्न क्षेत्रमा कार्यरत गैर आवासीय नेपालीहरुलार्ई वौद्धिक ज्ञानको लगानी गर्न आह्वान गर्नुभएको हो । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनले […]
हङकङ । १११ औ अन्तर्राष्ट्रिय महिला दिवस हङकङमा पनि मनाइएको छ । एनआरएन हङकङ महिला फोरम र नेपाली महिला संघको संयुक्त आयोजनामा हङकङ तथा मकाउको लागि महाबाणिज्य दुत उदय बहादुर राना मगरको प्रमुख आथित्यतामा महिला दिवस मनाइएको हो । कार्यक्रममा हङकङका महिला दिदीबहिनीहरुको विशेष सहभागिता रहेको थियो । विगतका वर्षहरुमा हर्षोलासका साथ मनाइँदै आएको महिला […]
काठमाडौं । सेभेन समिट फाउन्डेसनले थप चार जनालाई कार्यसमिति सदस्यमा नियुक्त गरेको छ । फाउन्डेसनको आज बसेको कार्यसमिति बैठकले पूर्व मिस नेपाल श्रृखला खतिवडा, अनुष्का श्रेष्ठ, पहिलो महिला बास्केटबल क्याटेन सदिना श्रेष्ठ र मिग्मा शेर्पालाई नियुक्त गरेको हो । आज विभिन्न देशबाट बसेको बैठकले चार जनालाई कार्यसमिति सदस्यमा नियुक्त गरेको फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले जानकारी […]
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, […]
काठमाडौँ । गैर आवासीय नेपाली संघको पहलमा सरकारले गैर आवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । संघका अध्यक्ष कुमार पन्तले सरकारसँगको पहलमा अनअराइभल भिसा दिने निर्णय भएकोमा खुसी ब्यक्त गर्नुभयो अनअराइभल भिसा । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार […]