काठमाडौं : कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ भने यो साता मलेसियामा १ जना र केन्यामा १ जना नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघ […]
काठमाण्डौँ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अब घरमै या विदेशमै बसेर पनि श्रमिकले अनलाइनमार्फत नै लिन सक्ने भएका छन् ।अबको एक हप्ता भित्रमा श्रमिकले संसारको जुनसुकै कुनामा बसेर पनि अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन सक्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।यो व्यवस्था लागू भएसँगै विदेशमा रहेका श्रमिक पुनः श्रम स्वीकृति लिनकै लागि […]
काठमाडौं: कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए ) का अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो । स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ […]
काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलन शनिबार (डिसेम्बर ५, २०२०) सम्पन्न भएको छ । युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारीका लागि अवसर सिर्जना गर्नुपर्ने प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । विदेशबाट फर्केका युवाहरुलाई उनीहरुको सीप क्षमता र दक्षता अनुसारको रोजगारको अवसर सिर्जना […]
काठमाडौं – ग्लोबल गोरखा समाजले गोरखाका सबै स्थानीय तहलाई झन्डै १२ लाख वरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजका अध्यक्ष विनय अधिकारीका अनुसार समाजले ११ लाख ७६ हजार ८०० बराबरको स्वास्थ्य सामाग्री जिल्लामा विभिन्न ११ स्थानीय तहलाई सहयोग गरिएको हो । जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, […]
काठमाडौं – विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । कोरोना संक्रमण सुरु भएयता विदेशका […]
भक्तपुर – क्यानडा बस्दै आउनुभएको अभिमन्यू बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित सरस्वती आधारभुत बिद्यालयलाई २ लाख ६५ हजार वरावरको कम्प्युटर सहयोग गर्नुभएको छ । भक्तपुर सिपाडोलमा जन्मिनु भएको बस्नेतले आफना छोरी परिक्षाको जन्म दिनको खर्च कटाएर विद्यालयलाई सहयोग गर्नुभएको हो । क्यानडाबाट पठाउनु भएको सो सहयोग एक कार्यक्रमका बीच शुक्रबार सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव […]