काठमाडौं – अमेरिकाबाट कांग्रेस नेता हरिबोल भण्डारीले काठमाडौं क्षेत्र नंं. ३ का प्रत्येक वडामा ७५ हजारका दरले विपन्नहरुलाई राहत, जोरपाटीको नयाँ बस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सिमिटर र १५ हजार सर्जिकल माक्स सहयोग उपलब्ध गराउनुभएको छ । भण्डारीले दसैं अघि कोरोना महामारीका कारण समस्यामा परेका प्रत्येक वडाका विपन्न वर्गलाई ७५ हजारको दरले वडा कार्यालयमार्फत […]
दोहा – कतार सरकारले श्रम कानूनमा परिवर्तन गरेपछि त्यसबारेमा जानकारी गराउने उद्देश्यले नयाँ कानूनले ल्याएको न्युनतम पारिश्रमिक तथा कम्पनी परिवर्तनका बारेमा नेपाली समुदायसँग सचेतना कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको प्रशासनिक विकास,श्रम र सामाजिक मामिला मन्त्रालयद्वारा कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र […]
काठमाडौं – यो साता विदेशमा थप ५४४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा हालसम्म ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका […]
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैर आवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् । गैर आवासीय नेपाली संघको स्वास्थ्य […]
लण्डन । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या दशलाख नाघेकै दिन बेलायतको सरकारले कात्तिक २० (नोभेम्बर ५) गते देखि लागु हुने गरी इङल्याण्डमा एक महिने लकडाउन(बन्दाबन्दी)गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोरोनाको बढ्दो संक्रमण दर कम गर्न र मृत्युदर घटाउन इङ्ल्याण्डमा चार साताको लकडाउन (डिसेम्बर २ सम्म) गर्नु […]
लन्डन । कोरोना भाइरस संक्रमणदर वृद्धि हुंदै गएपछि बेलायत सरकारले इंग्ल्याण्डमा एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि सोमबार दोश्रो राष्ट्रिय लकडाउन घोषणा गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । ‘घरैमा बस्न’ निर्देशन दिइने उक्त घोषणा सोमबार हुने तर स्कुल, कलेज र विश्वविद्यालयमा […]
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना […]