मेलबर्न : अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना (कोभिड -१९ ) संक्रमण बढेको र केहि नेपालीमा समेत संक्रमण देखिएको भन्दै सावधानी अपनाउन नेपाली समुदायलाई अपिल गरिएको छ । भिक्टोरियाको स्वास्थ्य बिभागको तत्थ्यांक अनुसार पछिल्लो केहि दिनदेखि हरेक दिन ३०० भन्दा बढीको संख्यामा कोरोना संक्रमितहरु भेटिएको छ। यस लगत्तै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। कोरोनाको संक्रमण केहि […]
यूएई : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युएईका उपाध्यक्ष पासाङ शेर्पाले यथासम्भव छिटो हवाई यातायात सुचारु गर्न र त्यतिन्जेलसम्म चार्टड उडानहरु नरोक्न नेपाल सरकारसँग माग गर्नुभएको छ । यूएईमा नेपाल सरकारले पठाएको ५० हजार दिरहमको १ भाग जति पनि सहयोग पीडितहरुले अहिलेसम्म प्राप्त गर्न नसकेको भन्दै उपाध्यक्ष शेर्पाले यो अवस्थामा चार्डट उडानहरुलाई समेत अनुमती […]
काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ […]
आयरल्याण्ड : नेपाली जनसम्पर्क समिती आयरल्याण्डले नेपालका बाढी पहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । जनसम्पर्क समितिको कार्यसमितीको बैठकले नेपालमा बाढी र पहिरो पीडितको सहयोग स्वरूप पार्टी जिल्ला समिती मार्फत पीडित सम्म पुर्याउने गरी सिन्धुपाल्चोक र म्याग्दीलाई एक एक लाख रुपैयाँ तथा बागलुङ र कास्कीलाई पचास पचास हजार उपलब्ध गराउने निर्णय गरेको हो । […]
तनहुँ : तनहुँको विभिन्न ठाउँका पहिरो पीडीतलाई अमेरिकाबाट प्राप्त सहयोग वितरण गरिएको छ । तनहुँमा पहिरोको कारण ज्यान गुमाएका परिवारका सदस्यहरुलाई राहतस्वस्वप सहयोग वितरण गरिएको हो । अमेरिकाबाट गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्तले पठाउनुभएको सहयोग नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले वितरण […]
काठमाडौं : विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो । कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा […]
कठमाडौं : भारतबाहेक अन्य मुलुकबाट हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । साथै विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएअनुसार हिजो मात्र ५९३ जना नेपाली स्वदेश फर्किएका छन् । हिजो नेपाल फर्कनेमा मलेसियाबाट १७, सिङ्गापुर र अस्ट्रेलियाबाट ५१, युएईबाट २ सय ८४ […]