काठमाडौं : कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना […]
गोपाल संग्रौला /काठमाडौं कोरोनाभाइरस (कोभिड–१९) कारण यूएईमा मात्र १ लाखभन्दा बढी नेपालीले रोजगारी गुमाउने भएका छन् । लकडाउनका कारण यूएईको सेवा क्षेत्रमा असर बढ्दै गएका कारण सो क्षेत्रमा काम गर्ने १ लाखभन्दा बढी नेपालीको रोजगारी गुम्ने भएको हो । गल्फ न्युजले गैरआवासीय नेपाली संघका अध्यक्ष प्रकाश कोइरालालाई उधृत गदै यूएईमा कोरोना भाइरस महामारीको बेलामा लाख […]
मकाउ : मकाउमा रोकिएका नेपाली आज स्वदेश फर्किएका छन् । गैर आवासीय नेपाली संघ मकाउ, नेपाली महावाणिज्यदूतावास हङकङ तथा मकाउको संयुक्त सक्रियता तथा सहयोगमा कोभिड -१९ ले लकडाउनका कारण मकाउमा रोकिएका नेपालीहरु आज स्वदेश फीर्ता भएका हुन । एनआरएनए मकाउका अध्यक्ष पुर्ण गुरुङका अनुसार मकाउमा रोकिएका र नेपाल फर्कनुपर्ने ७८ जनाको विवरण संकलन गरिएकोमा आज […]
टोकियो : कोभिड १९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रम जारी छ । आज दोस्रो पटक जापानको नारीता एयरपोर्टबाट पुरुष महिला सहित २ सय ६३ नेपाल फर्केका हुन । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीका अनुसार उनीहरु नेपाल एयरलाइन्सको बिमान मार्फत नेपाल फर्किएका हुन । जापानमा समस्यामा परेका नेपालीलाई नेपाली राजदूतावास र एनआरएनएको […]
काठमाडौं : नेपाल सरकारले तोकेको हवाई भाडादर महँगो हुँदा टिकट काट्न नसकेको भन्दै नेपाली राजदूतावास कुवेतलाई यहाँ कार्यरत नेपालीले ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए ) कुवेतसहित २९ विभिन्न संघसंस्थाले संयुक्त रुपमा नेपाली राजदूतावासलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका हुन । विभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपाली राजदूतावास पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो […]
काठमाडौँ : सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार कार्य जारी राखेको छ । कोभिड १९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार कार्य जारी राखिएको हो । सरकारले उडान तालिका अनुसार विभिन्न देशबाट उद्धार कार्य जारी राखेको जनाएको छ । आइतबार सम्मको तथ्यांक अनुसार अहिलेसम्म विभिन्न देशबाट चार हजार २१७ नेपालीलाई स्वदेश फर्काइएको छ । कोरोना […]
काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको हो । यो सँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ । यो साता […]