कुन देशबाट कति नेपालीको उद्धार गरिदैछ ? यस्तो छ दूतावासले पठाएको विवरण

काठमाडौं: सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश फीर्ता ल्याउनुपर्ने गरि कार्ययोजना तय गरिएको छ । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ । विदेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको विवरणअनुसार सरकारले […]

कुवेतमा रहेका नेपालीको उद्धार आजबाट शूरु हुँदै, पहिलो उडानमा १ सय ६८ नेपाली फर्काइदै

कुवेत: कुवेत सरकारको डोपोटेशन सेन्टर र शिविरमा रहेका नेपालीलाई आजबाट उद्धार गरिने भएको छ । कुवेतमा २ हजार ९ सय ९१ जना नेपाली यहाँको शिविरमा बस्दै आएका छन् । उनीहरुलाई आज बुधबारबाट फीर्ता गरिन लागिएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष तथा वैदेशिक रोजगार विभाग प्रमुख समेत रहनु भएको डा. बद्री केसीका […]

विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दरमा ७५ प्रतिशतले कमी: एनआरएनए

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ । गैर आवासीय नेपाली संघका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । […]

एनआरएनए यूकेको कोरोना कोषमा तमुधिं यूकेको १४ सय १ पाउण्ड सहयोग

लण्डन : तमुधिं यूकेले एनआरएनए यूकेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । बेलायतमा कोरोनाबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए यूकेले सञ्चालन गरेको सहयोग अभियानमा तमुधिं यूकेले १४ सय १ पाउण्ड प्रदान गरेको हो । सहयोग वापतको चेक शनिबार तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई हस्तान्तरण गर्नुभयो। मिचेटस्थित तमुधिं भवनमा एनआरएनए […]

युएइबाट १६८ नेपाली बोकेको विमान काठमाडौँमा अवतरण

काठमाडौं : दुबईबाट एक सय ६८ यात्रु र एउटा शव लिएर एयर अरेबिया एयरपोर्ट आइपुगेको छ । यूएई सरकारले अलपत्र नेपालीलाई स्वदेश फर्काएको हो। एयर अरेबियाको विमान साँझ पौने ६ बजे अवतरण भएको हो। एयरपोर्ट ओलीएसँगै उनीहरुलाई होल्डिङ सेन्टरमा लगेर आवश्यक जाँच गरि त्यसपछि क्वारेन्टाइनमा पठाइने छ। सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने निर्णय गरेपछि उद्धार […]

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार शूरु, म्यानमारबाट आइपुगे २६ नेपाली

काठमाडौ : म्यानमारमा रहेका २६ जना नेपाली नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै उनीहरुलाई होल्डिङ सेन्टरमा लगीदैंछ । विमानस्थलमा नेपाली सेनाका गाडीहरुले उनीहरुलाई उद्धार गरि होल्डिङ सेन्टर तर्फ लगिन लागिएको हो । गाडीहरु प्रदेश अनुसार अलग अलग व्यवस्था गरिएको छ । म्यानमारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र […]

जहाज भाडाको बिषयमा मत बाझिएपछि युएईबाट ल्याइने नेपाली नागरिकको बारेमा अन्यौल

काठमाडौं: सरकारले शुक्रबारदेखि विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार कार्य शूरु गरेको छ । आजै म्यानमारमा रहेका २६ जना नेपाली नागरिक नेपाल आइसकेका छन् । उता युएइबाट ल्याइने नेपाली नागरिकको बारेमा भने अन्यौल भएको छ । युएईको सारजहाँबाट एयर अरेबियाको जहाजबाट आज १६८ जना नेपाल आउने यसअघि तय भएको थियो । आज ११ः ४५ मा ल्याण्ड […]