कोपनहेगन: कोभिड १९ को कारण समस्यामा परि नेपाल फर्कन चाहाने नेपालीलाई आफनो विवरणसहित अनलाईन फाराम भरिदिन आग्रह गरिएको छ । नेपाली राजदूतावास कोपनहेगनले एक बिज्ञप्ति जारी गर्दै आफनो कार्यक्षेत्रमा पर्ने देशबाट नेपाल फर्कन चाहाने नेपालीलाई अनलाईन फाराम भरि विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो । नेपाल सरकारले कोभिड १९ को असज परिस्थितिको कारण नेपाल आउँनैपर्ने […]
काठमाडौँ: कतारस्थित नेपाली राजदूतावासका अनुसार कतारबाट स्वदेश फर्किनै पर्ने नेपालीहरुले हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च आफैंले बेहोनुपर्ने भएको छ । एक विज्ञप्ति (सूचना) जारी गर्दै स्वदेश फर्किन चाहाने नेपालीहरुले हवाई लगायतका खर्च आफैंले बेहोनुपर्ने जनाएको हो । त्यस्तै स्वदेश फर्किने व्यक्तिले विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित […]
काठमाडौं: कोभिड १९ को कारण नेपाल फर्कन चाहाने अफ्रिकाबासी नेपालीलाई यही जुन १५ सम्म अनलाइन फाराम भरिदिन आग्रह गरिएको छ । नेपाली राजदूतावासको बेभसाइटमा गएर आफनो फाराम भरि जुन १५ सम्म आ आफनो सम्पूर्ण विवरण उपलब्ध गराइसक्न आग्रह गरिएको हो । एनआरएनए केन्या अध्यक्ष सुरज डुम्रेले नेपाल फर्कन इच्छुक नेपालीहरुलाई साउथ अफ्रिकामा रहेको नेपाली राजदूतावास बेभसाइटमा […]
रोम (इटाली ) : कोभिड १९ को कारण अप्ठयारोमा परि स्वदेश जानुपर्ने अवस्थामा रहेका इटाली र स्वीटजरल्याण्डबासी नेपालीले ७ जुनसम्म फाराम भरि नेपाली राजदूतावासलाई विवरण उपलब्ध गराउनुपर्ने भएको छ । नेपाली राजदूतावास स्वीटजरल्याण्डले कोभिड १९ को कारणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश जानैपर्ने अवस्थामा रहेका नेपालीलाई ७ जुनसम्म अनलाइन फाराम भरि विवरण उपलब्ध गराउन आग्रह गरेको […]
साउदी अरव (रियाद ): नेपाली राजदूतावास रियादले साउदीबाट स्वदेश फीर्ता हुन चाहाने नेपालीलाई अनीवार्य रुपमा विवरण बुझाउन आग्रह गरेको छ । कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीहरुको विवरण संकलन गरिरहेको नेपाली राजदूतावासले अनीवार्य रुपमा विवरण बुझाउन आग्रह गरेको हो । राजदूतावासले बहिर्गमन भिसा र राहदानीको कपी, विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधीको प्रेस्कृप्सन, जहाजमा उड्न कठिनाइ […]
जेद्दा: साउदी सरकारको गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विभिन्न क्षेत्रको लागि प्रोटोकल जारी गरेको छ । मे ३१ देखि दोश्रो चरण शुरु भएसँगै अब धेरै कम्पनीहरुको काम सुचारु हुन लागेसँगै सरकारले प्रोटोकल जारी गरेको हो । प्रोटोकलमा अनिवार्य रुपमा मास्क (मेडिकल वा कपडा) प्रयोग गरी नाक मुख छोप्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, […]
काठमाडौं : सरकारले विदेशमा अलपत्र परेका नेपाली श्रमीकलाई उद्धार गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । विभिन्न मुलुकमा रहेका नेपाली दूतावासले तयार पारिरहेको विवरणका आधारमा सरकारले दैनिक ३ हजार ५ सय कामदार स्वदेश फर्काउने गरी गृहकार्य गरिरहेको हो । कोरोनाका कारण वैदेशिक रोजगारीका प्रमुख ७ गन्तव्य राष्ट्रबाट मात्रै करिब ४ लाख ७ हजार कामदार स्वदेश […]