बालबालिकाका लागि भिटामिन ए, अल्बेण्डाजोल र बालभिटा

रामकुमार धमला नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए, जुका विरुद्धको औषधि अल्बेण्डाजोल र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। अर्धवार्षिक रुपमा सञ्चालन हुने यो कार्यक्रम चालु आर्थिक वर्षको प्रथम चरणको रुपमा यही २०७७ मंसिर ११ र १२ गतेका दिन देशैभर महिला स्वास्थ्य स्वयंसेविका र […]

कोरोना संक्रमणले फोक्सोलाई कसरी असर गर्छ ?

डा सन्तकुमार दास नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ। संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन्।  मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि दीर्घरोगी नै बढी छन्। त्यसमा पनि कोरोना भाइरसले फोक्सोमा असर गर्ने भएकाले फोक्सोका बिरामी अन्य बिरामीभन्दा बढी प्रभावित देखिएका छन्। कोरोना भाइरसले फोक्सोमा […]

धेरै बेसार सेवन स्वास्थ्यका लागि हानिकारक, के-के छन् बेफाइदा ?

डा अस्मिता अर्याल आयुर्वेदिक चिकित्सामा बेसारलाई ‘प्राकृतिक वरदान’ मानिन्छ। वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन्। बेसारमा पाइने ‘करक्युमिन’ नामक तत्वले एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्टका रूपमा शरीरमा काम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तथ्यसँग एलोप्याथिक चिकित्सा पनि सहमत। यस्ता चमत्कारी गुण भएको बेसार, प्रत्येक नेपाली भान्सामा अनिवार्य […]

संक्रमित स्वास्थ्यकर्मीको डायरी : छिट्टै कोरोना जित्ने छु, दसैं त मिस भयो, तिहार मिस गर्ने छैन

सुष्मा श्रेष्ठ  रेडियोमा दसैंको सुमधुर मंगल धुनका साथै दसैं–तिहारका शुभकामना सन्देशहरु बज्न थालिसकेका थिए। बजारमा किनमेल गर्नेको भीड पनि दिन प्रतिदिन बाक्लिँदै थियो। ‘दसैं लागिसक्यो, तँ कहिले आउछेस् घर?’, ममी सोध्नुहुन्थ्यो। ‘फूलपातीको अघिल्लो दिन आइपुग्छ’ु, म ढुक्क बनाइदिन्थें। ओहो! अबको एक हप्तामा त घर पुगिन्छ। निकै उत्साहित थिएँ म। मेरो नाम सुष्मा श्रेष्ठ। घर काभ्रेको […]

परिवारमा एक वा बढी सदस्य कोरोना संक्रमित भए के गर्ने ?

डा अनुप सुवेदी – १ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिभ हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेसन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेसन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ। संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ।  – ज्वरो आए, खोकी लागे, पखाला चले प्यारासिटामोल, खोकी कम गर्ने औषधि, जीवन-जलबाहेक अरू औषधि (विभिन्न थरी […]

महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय

जोली राई कोरोना भाइरसका कारण करिब ८ महिनादेखि मानिसहरु घरमै बसिरहेका छन्। लडकडाउन केही खुकुलो भए पनि उनीहरु बाहिर निकस्न हिच्किचाइरहेको अवस्था छ।  नेपालमा लकडाउन खुकुलो भएपछि धेरैजसो पार्लर तथा सैलुनहरु अझै सञ्चालनमा आएका छैनन। खुलेका ठाउँमा पनि मानिसहरु जान डराइरहेको देखिन्छ।  कोरोना भाइरस अझै केही समय हामीमाझ रहन्छ भन्ने सबैलाई थाहा छ। यस्तो समयमा […]

गुर्जो, यष्टीमधु र त्रिकटु : यी तीन जडिबुटीले बढाउँछन् रोग प्रतिरोधात्मक क्षमता

डा प्रकाश ज्ञवाली मुख्यतयाः शरीरको लागि सुपाच्य र हितकर खानेकुरा तथा जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन्। शरीरले कुनै पनि रोगसँग लड्ने क्षमतालाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ।  श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात् एन्टिबडी, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदिले रोग प्रतिरोध गर्छन्।  रोग प्रतिरोधात्मक क्षमताको विकास हुन समय लाग्ने हुनाले नियमित […]