प्राडा मनसा थापा ठकुराठी दसैंको बेलामा प्रायः नेपालीको घरमा मासुका विभिन्न परिकार पाक्छन्। दसैंमा बिहानदेखि बेलुकासम्म टन्न मासु खानुपर्छ भन्ने आममान्यता छ। त्यसैले दसैंका बेला धेरैजसोले घरमै खसी काट्ने गर्छन्। घरमा खसी नकाट्नेले पनि दसैंभरिलाई पुग्ने मासु ल्याएर राख्ने चलन छ। फुर्सदको समय भएकोले मासुका विभिन्न परिकार बनाएर धेरै दिनसम्म राखेर पेटमा अटेसम्म बिहानदेखि बेलुका […]
रामचन्द्र न्यौपाने देश अहिले कोरोनाको महामारीबाट आक्रान्त छ। कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या सात सय नाघिसक्यो भने नयाँ संक्रमित हुनेको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ। पछिल्ला दिनहरूमा सार्वजनिक सवारी साधन तथा पसलहरू पूर्ण रूपमा सञ्चालनमा आउनु र दसैं नजिकिँदै गर्दा सहर–बजारमा मानिसको भीडभाड बढ्दै जानु यसका मुख्य कारण बनेका छन्। अहिले धेरै मानिसमा लक्षण […]
कौशिक नवराज संक्रमित जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन। ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ। विदेशबाट चार्टर विमानमा आइरहेका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन्। देशको राजधानी काठमाडौं कोरोना भाइरसका कारण असुरक्षित […]
रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पु¥याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छःनुनपानी खानेनुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।कफीब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर […]
अक्सिजनको मात्रा कम भए के गर्ने ? डा दिपेन कडरिया/डा शीतल अधिकारी विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा एक लाख १५ हजार भन्दा बढी सङ्क्रमित भइसकेका छन्। प्रतिदिन सङ्क्रमितको संख्या बढ्दै छ। अस्पतालका शय्या भरिएका छन्। सङ्क्रमितको संख्या बढेसँगै लक्षण भएका सङ्क्रमित पनि बढ्दै छन्। अहिले बिरामीले बेड नपाउने अवस्था सिर्जना भएको छ भने […]
इशा कार्की स्वास्थ्यको एउटा अत्यावश्यक अंश हो, मानसिक स्वास्थ्य। हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ, जसको उद्देश्य मानसिक स्वास्थ्य सम्बन्धी जागरूकता जगाउने र मानसिक स्वास्थ्यको समर्थनमा प्रयास परिचालन गर्नु हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका चारमध्ये एक व्यक्ति आफ्नो जीवनको कुनै न कुनै समयमा मानसिक वा न्युरोलोजिकल डिसअर्डरबाट प्रभावित हुन्छन्। विश्वमा […]
रती पक्वाङ्ग यतिबेला सिंगो संसार कोरोना कहर भोगिरहेछ। ९–१० महिनादेखि यता यो भाइरसले संसारलाई आफ्नो कब्जामा लिन खोजिरहेछ। हामी भाइरससँग बच्ने र जुध्ने प्रयास गरिरहेछौं। भाइरससँग जुध्ने चेतना र आवश्यक सामाग्रीको अभाव दुवैथोक एकै पटक झेलिरहेका पनि छौं। कोरोना संसारको साझा समस्या हो। योसँग जुध्दै अघि बढ्नुको विकल्प छैन। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोना विरुद्धको लडाईंको […]