डा गुणनिधि शर्मा कोभिड-१९ को विश्वव्यापी महामारीसँगै सूचनाको ओभरफ्लोले गर्दा सर्वसाधारणदेखि नीति-निर्मातालाई समेत कुन कुरा सही र कुन कुरा गलत भन्ने अन्योलको अवस्था छ। यसले गर्दा रोग नियन्त्रण तथा रोकथामका लागि लिइने नीतिगत निर्णय तथा सबैले पालना गर्नुपर्ने जनस्वास्थ्यका उपायहरूबारे अन्योल उत्पन्न हुन जान्छ। तसर्थ, यस्तो अन्योललाई निवारण गर्न सत्य र तथ्य कुरा के हो […]
प्रमिला कार्की ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष झैँ यो वर्ष पनि विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। अगस्ट १ देखि ७ गतेसम्म (१७-२३ साउन, २०७७) स्तनपान सप्ताह देशव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रमका साथ चलिरहेको छ स्तनपान सप्ताह सन् १९९२ बाट सुरुवात भएको हो। हाल यो सप्ताह नेपाल […]
डा रोजित श्रेष्ठ र डा पूजा न्यौपाने कोरोना महामारीलाई नियन्त्रणमा राख्न कोभिड-१९ को निदानको लागि गरिने प्रयोगशाला परीक्षणको भूमिका निकै महत्वपूर्ण हुन्छ। किनकि त्यसैका आधारमा बिरामी पहिचान गरी आइसोलेसन गर्न सकिन्छ। नेपाल सरकारले गत साउन ७ गतेबाट लागू हुने गरी लकडाउन खुला गरेको छ। यस्तो अवस्थामा विस्तृत परीक्षणको अझबढी महत्त्व हुन्छ। नेपालमा कोरोना भाइरसको लागि पिसिआर र […]
बिबिसी- अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर […]
डा सन्तोष दुलाल नयाँ कोरोना भाइरस रोग (कोभिड-१९) विश्वव्यापी महामारीको रुपमा फैलिएर हालसम्म विश्वमा करिब ६ लाख ५० हजारको मृत्यु गराइसकेको छ भने नेपालमा पनि ४५ जनाको ज्यान लिइसकेको छ। कोरोना सम्बन्धित पहिलो मृत्युको पुष्टि २०७७ जेठ ३ भएको थियो भने त्यसपछिका ७२ दिनमा ४५ मृत्युका घटना पुष्टि भएका छन्। विगत ५५ दिनमा प्रत्येक ३ […]
गंगाराज अर्याल नेपालमा समय–समयमा फैलिने विभिन्न सरुवा एवं नसर्ने रोगले निकै चुनौती थपेका छन्। केही वर्षयता भने सरुवा रोगभन्दा नसर्ने रोगले बढी आक्रान्त पारेको अवस्था छ। स्वास्थ्य सेवा विभागको २०७४÷७५ को वार्षिक प्रतिवेदनअनुसार सरुवा रोग (३४ प्रतिशत) को तुलनामा नसर्ने रोग (६६ प्रतिशत) को बाहुल्यता रहेको तथ्य सार्वजनिक भएको छ। मुलुकभरिका स्वास्थ्य संस्थामा सेवा लिन […]
डा सुनिल सापकोटा के मास्कको प्रयोगले कोरोना भाइरसको संक्रमण कम गर्छ त? यो प्रश्न सबैको मनमा उठ्न सक्छ। यदि मास्कको साथमा अरु रोकथामका उपाय जस्तै: बारम्बार साबुनपानीले हात धुने अथवा सामाजिक दूरीको नियम पालन गर्ने हो भने कोरोना भाइरसको संक्रमण कम गर्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले मास्कलाई कोरोना भाइरसको नियन्त्रणको अभिन्न अङ्ग मानेको छ। अमेरिकाको […]