कोरोना कहरमा हर्ट–अट्याकका बिरामी कति जोखिममा ?

प्राडा श्यामराज रेग्मी एक हप्ता अघिको कुरा हो। रातको दस बज्दै थियो। खाना खाएर टिभीमा च्यानल घुमाउँदै थिएँ। मोबाइलमा घन्टी बज्यो। ड्युटी डाक्टरको फोन रहेछ। ‘सर, वीरगञ्जबाट बिरामी आएको छ। हर्ट–अट्याकको साथमा मुटुको चाल साह्रै थोरै छ, ज्वरो, रुघा, खोकी त छैन। अरु बेला भए त केही थिएन, हामी तुरुन्तै क्याथ–ल्याबको टिम परिचालन गथ्र्यौं र […]

एकैदिन ६६४ ले कोरोना जिते, निको हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएको बताउनुभयो। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि […]

आत्महत्या कोरोनाभन्दा भयावह बन्ने खतरा, यी हुन सक्छन् रोकथामका उपाय

पुष्पा ढकाल  कोभिड-१९ रोकथामका निमित्त देशव्यापी रुपमा लागू गरिएको बन्दाबन्दी आंशिक रुपमा खुला छ। यसबीच कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै ज्यान गुमाउनेको संख्या पनि २८ पुगेको छ। बन्दाबन्दीमा आफन्त भेटघाट ठप्प छl अध्ययन-अध्यापन बन्द छl डिजिटल साधनप्रतिको लत बढ्दो छl धेरैको आयआर्जनको माध्यम छुटेसँगै आर्थिक संकट विकराल बन्दैछl समयमा उपचार गर्नबाट बन्चित भएपछि तनाव बढ्दो […]

कोरोनाका सन्दर्भमा बेसारको महत्व र वैज्ञानिक आधार

डा कोपिला अधिकारी हरिद्रा कान्चनी पीता निशाऽऽख्या वरवर्णिनी।कृमिघ्नी हलदी योषित्प्रिया हट्टविलासिनी॥१९६॥हरिद्रा कटुका तिक्ता रूक्षोष्णा कफपित्तनुत्।वर्ण्या त्वग्दोषमेहास्रशोथपाण्डुव्रणापहा॥१९७॥– भाव प्रकाश निघंटू  बेसारको संस्कृत नाम हरिद्रा, क्रिमिघ्नी, निशा हो। यसलाई अंग्रेजीमा टर्मेरिक/करकुमा भनिन्छ। वज्ञानिक नाम करकुमा लंगा। आयुर्वेदका प्राचीन, अर्वाचीन र आधुनिक ग्रन्थहरुमा यसको प्रशस्त महिमा एवं प्रयोग गरेको पाइन्छ। विशेषत: व्याधिक्षमत्त्व एवं रोग प्रतिरोधात्मक क्षमता वृद्धि, प्रतिश्याय, प्रमेह, […]

गर्मीमा आँखा सुख्खा हुने कारण र जोगिने उपाय

डा बिडी चौरसिया  गर्मी बढ्दै छ, कोरोना पनि बढ्दै छ। गाउँको किसान होस वा मजदूर, सहरको व्यवसायी-व्यापारी वा कुनै कर्मचारी, सबै आ-आफ्नो काम-काज सुरु गर्नेतर्फ लागेका छन्। त्यसैले अब मानिसको चहल-पहल बढ्ने निश्चित छ। यतिखेरको मौसममा गर्मीका साथै हावा-हुरीको पनि सम्भावना रहेकाले विभिन्न किसिमका आँखाका समस्या हुने गर्छ। जसमध्ये आँखा सुख्खा हुने समस्या धेरै मानिसमा […]

शरीरको गाँठोले मनमा गाँठो नपरोस्

शम्भु खनाल जीवनमा घटनाहरु सधैं सूचना दिएर आउँदैनन्।  कहिलेकाहीँ बज्रपात पर्ने गरी आउँछन्। स्वर्णिम आशा गरेको  जीवन अचानक मध्यकाल नपुग्दै उत्तरार्धमा परिणत हुनु दु:खद हुन्छ। समिनाको शरीरमा  एकाएक समस्या देखिन लाग्छ। स्नातक तह उत्तीर्ण गरेको धेरै दिन नबित्दै जीवनभर बुनेका  सपनाहरु एकाएक टुटेर जान्छन्। जीवन शून्यसरी हुन्छ। जीवन भनेको कस्तो तत्व रहेछ!  सधैं जिउन मन […]

औषधिजन्य यौन हिंसा

डा लता गौतम, डा जया सत्याल घटना १हप्तामा ६ दिन अस्पताल, होम भिजिट, कन्फरेन्स, मिटिङ। यस्तैयस्तै व्यस्त दिनहरुबाट एक दिन भए पनि छुटकारा पाउनुपर्‍यो भन्ने ठानेर आकाश आफ्ना समकक्षी साथीहरुसँग रमाइलो शुक्रबार मनाउन धुलिखेल रिसोर्ट पुग्छन्। सबै साथीहरु आ–आफ्नै सुरमा नाच्दै, गाउँदै चिसो पेय पदार्थ पिउँदै थिए। आकाश पनि गिलासमा राखिएको चिसो बियर एक–दुई घुट्की […]