काठमाडौँ : अहिलेको मौसमी तरकारी करेलामा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला । हेर्नुहोस करेलाबाट हुने फाइदा :- १. करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ । २. करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबूत बनाउन करेला सहयोगी हुन्छ […]
डा मिलन अधिकारी विश्वव्यापी माहामारीको रुपमा कोरोना संक्रमण फैलिँदै गर्दा नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्यो। संक्रमणको सुरुवाती चरणमै देशव्यापी त्रास र अन्योलबीच भरतपुर अस्पताल र भरतपुर महानगरपालिकाको सहकार्यमा देशमै पहिलो कोरोना अस्थायी अस्पताल सञ्चालनमा आयो। अस्पताल सञ्चालनमा आएपछि थुप्रै व्यवस्थापकीय कमी-कमजोरी भेटिए पनि यो कदमको अनुशरण गर्दै अहिले देशभर थुप्रै कोरोना […]
काठमाडौं : नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्ख बृद्धि भएको छ । शनिबार एकै दिन १७६ जनाले कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जित्नेको संख्या १ हजार ५ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १ हजार ५७८ जनाले कोरोना भाइरसलाई जितेका […]
कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने चेतावनी कााठमाडौं : चिकित्सा शिक्षा आयोगले सिफारिस गरेको सिट निर्धारण हेरफेर गर्न लागिएको भन्दै देशभरका चिकित्सकहरुले सरकारको गम्भिर ध्यानर्कषण गराएका छन् । देशभरका चिकित्सकहरुले आयोगले सार्वजनीक संस्थानका छात्रवृत्ति (एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच) सिटहरुमा खुल्लातर्फ ७० प्रतिशत, सरकारी कोटातर्फ २० प्रतिशत र विदेशी विद्यार्थी कोटा तर्फ १० प्रतिशतको अनुपातमा सिट निर्धारण […]
प्राडा पशुपति चौधरी मेरुदण्डको संरचनामानव शरीरको मेरुदण्ड ३३ वटा हाडले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ। मेरुदण्डलाई भर्टिब्राईबाट बनेका ५ वटा खण्डमा विभाजित गर्न सकिन्छ। गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा सार्कल र ४ वटा कक्सिजियल भर्टिब्राई। यी भर्टिब्राई लिगामेन्ट, मांसपेसी, फसेट जोर्ने र इन्टरभर्टिब्रल डिस्कहरुद्वारा […]
काठमाडौँ : नेपालमा लकडाउन अवधिमा ६ अर्ब वरावरको औषधि आयात भएको पाइएको छ । गत चैत ११ गतेदेखि भएको लकडाउनको अवधिमा ६ अर्ब बराबरको औषधि आयात भएको हो । यो अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । यो अवधिमा रु चार अर्ब ५७ […]
केशवराज पौडेल /काठमाडौँ कोरोना र यस्ता सङ्क्रमणबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने आर्युवेद चिकित्सक मनोजकुमार चौधरीले बताउनुभएको छ । उहाँले भोकको आभास भएपछि मात्रै खानेकुरा खान उपयुक्त रहेका बताउनुभयो । आयुर्वेदले खानपान एवम् जीवनशैलीमा सामान्य परिवर्तनले पनि रोगलाई निर्मूल पार्ने उपाय बताउने भएकाले मानव जीवनमा अनुशासन कायम गराउने उहाँले बताउनुभयो । गर्मीको समयमा कोरोनाजस्ता […]