निजी प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति, सरकारले संकलन गरेका नमूना मात्र परीक्षण हुने

काठमाडौं : सरकारले निजी प्रयोगशालामा समेत पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमित दिएको हो। निजी प्रयोगशालाले सरकारले संकलन गरेका स्वाबका नमुना मात्र परीक्षण गर्न पाउनेछन्। हाललाई निजीका लागि ५ हजार ५ सय शुल्क निर्धारण गरिएको मन्त्रालय जनाएको छ। मन्त्रालयले अहिले […]

कसरी प्राप्त गर्ने आकर्षक मुस्‍कान?

डा मीरा आचार्य जसरी एउटा गाडी राम्ररी कुद्न त्यसका सबै पार्टपुर्जा दुरुस्त हुनुपर्छ, त्यसरी नै मानव शरीरले सही ढंगले कार्य गर्न सबै अंग स्वस्थ हुनुपर्छ। हाड र मासुले बनेको मानव शरीरमा रोग लाग्नु सामान्य हो तर त्यस रोगको सही समयमा सही उपचार हुन नसकेमा जटिल परिस्थिति सिर्जना हुनसक्छ। भनिन्छ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो […]

खुकुलो लकडाउनमा के गर्ने, के नगर्ने ? यस्तो छ जनस्वास्थ्य मापदण्ड

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड जारी गरेको छ। मन्त्रालयले हाल कायम रहेको लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापहरुलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डमा प्रयोग गरी मुलुकलाई सामान्यीकरणमा लैजान सकिने जनाएको छ। सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले नयाँ व्यवहारको पालना, जनस्वास्थ्यका उपाय, प्रयोगशाला तथा अस्पतालको सुदृढीकरण […]

संयुक्त परिवार जसले कोरोना जिते : सत्र सदस्यमा ११ सङ्क्रमित भयौँ, रातभरमै घर अस्पताल बन्यो

इश्वरचन्द्र झा/ काठमाडौँ अप्रिल २४ मा ५७ वर्षीय काकालाई ज्वरो लागेपछि मुकुल गर्ग चिन्तित देखिएन । ४८ घण्टाभित्र १७ जना सदस्य रहेको उहाँको परिवारका दुई जना थप बिरामी परे । लक्षणले केही सङ्केत गर्दै थियो । शरीरको तापक्रम बढ्दै गयो । खोकी र कफले आवाज शिथिल हुन थाल्यो । गर्गले सुरुमा उक्त लक्षणलाई सिजनल फ्लुको […]

खुकुलो बन्दाबन्दीबारे जनस्वास्थ्य विज्ञ: खुकुलो हुनु झन् जोखिम बढ्नु हो, थप अनुशासित हुनुपर्छ

यलु जोशी /काठमाडौँ बन्दाबन्दी खुकुलो भएसँगै कोरोना सक्रमण (कोभिड १९) रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी रहेको जनस्वास्थ्यविद्हरुको सुझाव छ । दिनहुँ कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा हरेक मानिसले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘बन्दाबन्दी खुकुलो गर्नुको अर्थ सङ्क्रमण नियन्त्रण भएको पक्कै पनि होइन । बन्दाबन्दी […]

नेपालमा थप ९६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, निको हुनेको संख्या ५८४ पुग्यो

काठमाडौं : देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। कोभिड १९ अस्पताल जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्। युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट एक महिला डिस्चार्ज भएकी छन्। बाँके कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रको आइसोलेनबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्। […]

नेपालमा एकै दिन १०२ जना कोरोना संक्रमीत डिस्चार्ज, निको हुनेको संख्या ४६७ पुग्यो

काठमाडौं: नेपालमा एकै दिन १०२ जना कोरोना संक्रमीत डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन । जसमा २ महिला र एक सय जना पुरुष रहेका छन् । धरानबाट १२ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्। सबै झापा ठेगाना भएका उनीहरु १०औँं दिनमा डिस्चार्ज भएका हुन्। कलैया […]