आरबी बुढाथोकी यतिखेर सारा विश्व नै कोरोना भाइरसको भयले आतंकित छ। यस विषम परिस्थितिबाट नेपाल पनि अछुतो छैन। केही ढिलै गरेर छिरेको भए तापनि सर्वसाधारणमा यसको डर र भय भने कम छैन। सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ। यो विश्वव्यापी भाइरसको भयबाट जोगिने प्रमुख उपाय भने हाम्रो खानपान र जीवनशैली नै […]
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ। हेल्थ सेक्टर इर्मरजेन्सी रेन्सपोन्स प्लान कोभिड १९ मा दुई हजार बढी एक्टीभ केस देखिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने व्यवस्था गरिएको छ। सोही अनुसार छलफल गरि प्रस्ताव लैजाने निर्णय भएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका […]
मुना ढकाल गत वर्ष नेपालमा ८० जना गर्भवती महिलाले सुत्केरी अवस्थामा आएका जटिलताका कारण ज्यान गुमाउनु परेको थियो भने हाल चलिरहेको लकडाउन अवधिभरमा मात्रै उक्त कारणले मृत्यु हुने महिलाको संख्या २४ पुगेको छ। यस भाइरसबाट मृत्यु भएकी पहिलो संक्रमित महिला नवसुत्केरी आमा भएकाले पनि गर्भवती र सुत्केरी महिलालाई थप डर र चिन्ता थपिएको छ। हुन […]
काठमाडौं : नेपालमा कोरोना संक्रमीतहरु निको हुने क्रम पनि बढ्दै गएको छ । पछिल्लो अपडेट अनुसार नेपालमा ६ वर्षीया बालिकासहित थप १२ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म २२२ पुरुष र ५६ महिला गरी २७८ जनाले कोरोना संक्रमण जितेका हुन । बुधबार कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण […]
डा श्रवणकुमार मिश्र कोभिड-१९ संक्रमित नेपालीमा देखिएका लक्षण र रोग प्रतिरोधात्मक क्षमता विश्वका अरु देशमा भन्दा फरक छ। पिसिआर परीक्षणबाट पोजिटिभ देखिएका धेरै बिरामीमा लक्षण नै देखिएको छैन। अस्पतालमा भर्ना भएका बिरामीमा पनि कोभिड-१९ को लक्षण नदेखिने र केही संक्रमितमा देखिएका लक्षण पनि अरु रोगजस्तै मौसमी रुघाखोकी, एलर्जीमा देखिने खोकी, झाडा पखाला र बान्ता आउने […]
शालिग्राम नेपाल /चितवन कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । शुक्रबार र शनिबार भएको परीक्षणमा नेगेटिभ आएपछि महिलाको श्रीमानलाई जिम्मा लगाएर आइतबार डिस्चार्ज गरेको अस्पतालका सूचना […]
काठमाडौं : नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप १९ जना संक्रमित निको भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेमा बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना रहेका हुन । निको भएर घर फर्किनेहरु १८ बर्षदेखि ४३ बर्ष […]