१३ लाख ४० हजार छात्रालाई निशुल्क सेनेटेरी प्याड, ७ अर्ब ५२ करोड विनियोजन

काठमाडौँ:  सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटेरी प्याड निशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले ‘देशभरका सबै सामदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निःशल्कु उपलब्ध गराउन स्थानीय तहमाफर्त सशर्त अनुदानको रूपमा रु १ अर्ब ८२ करोड वितीय हस्तान्तरण […]

कोरोनासँग लड्ने अस्त्र : वैकल्पिक चिकित्सा, सकारात्मक सोच र स्वस्थ जीवनशैली

डा गंगाराज अर्याल सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उपचारमा आधुनिक औषधिसँगै आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली उपयोग गर्ने नीति कार्यान्वयनमा चासो लिएको छ। सयौं वर्षदेखि चलिआएका समयले नै प्रमाणित गरेका औषधिहरु उपयोग गर्ने रणनीति पनि बनाएको छ। मुलुकभरका स्वास्थ्य संस्था, प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कोभिड–१९ विरुद्ध आयुर्वेद र वैकल्पिक चिकित्सा अन्तर्गत रोकथामसँग सम्बन्धित निर्देशिकासमेत […]

अस्पतालको बेडबाट कोरोना संक्रमित नर्सको दुखेसो: समाजले गर्ने व्यवहारले मन दुखाउँदो रहेछ

कमला गुरुङ /काठमाडौं वैशाख ३० गते कपिलवस्तुको एक नर्समा कोरोना भाइरसको संक्रमण भेटियो। नेपालमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको यो नै पहिलो घटना थियो। त्यसको भोलिपल्टै नै वीरगञ्जमा एक नर्स पनि कोरोना संक्रमित भइन्। उनी नारायणी अस्पतालको स्टाफ नर्स हुन्। ३६ वर्षीय सुभद्रा चौधरी २०५९ सालदेखि नारायणी अस्पतालमा कार्यरत छिन्। संक्रमितको उपचारमा दिनरात खटिने उनी अहिले […]

आइसोलेसन वार्डमा बस्दाको अनुभव : मान्छे कोरोनाले होइन, डरले मर्छन् जस्तो लाग्यो

करिब १० दिनको अस्पताल बसाई निकै अत्यासलाग्दो थियो। हामीलाई एक दिन त एक्लै बस्दा कस्तो डर लाग्छ। सुनसान लाग्छ। कोही बोल्ने मान्छे नहुँदा छटपटी लाग्छ। मोबाइल मात्र पनि कति हेर्नु निकै तनाव हुन्थ्यो। म त धेरै दिन बस्नुपरेन। तर, लामो समय बसेकाहरूलाई कस्तो भएको होला झन्। कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसनमा धेरै दिन बस्नु त्योभन्दा […]

कोसी अस्पतालमा उपचाररत आठ सङ्क्रमित कोरोनामुक्त

नवराज कट्टेल /विराटनगर  विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोना परास्त गर्नुभएको छ । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त हुनुभएको हो । डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो. सबिर, मो. सलौना, अहमद साइद, सलमान खान र […]

यस्ता छन गुन्द्रुक खानुका फाइदा

अहिले जतातैं कोरोनाको त्रास सँगै लकडाउन भएको छ । यस्तो अवस्थामा बजारमा पर्याप्त मात्रामा तरकारी पाइएको छैन् । पाइहाले पनि मुल्य अधिक छ । तर, पिर नगर्नुहोस्, गुन्द्रुक छ नी । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार […]

प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा […]