भारतीय नायिका रेखा बलिउड फिल्म उद्योगमा सन् १९७० को दशकदेखि नै संलग्न छिन्। उनी सबैभन्दा सुन्दर नायिकाका रुपमापनि परिचित छिन्, जसले सत्तरीको दशकदेखि अहिलेसम्मका नायकनायिकासम्म संगै काम गरिसकेकी छिन्। उनले आफ्नो सौन्दर्यलाई अहिलेसम्म कसरी कायम राखेकी छिन्। आउनुस् थाहापाउनुस्, उनको ब्युटी सेक्रेट्स : डाइट : सही खानेकुरा खानु रेखाका लागि महत्वपूर्ण हो। उनी बेस्सरी फ्राइ गरेको […]
काठमाडौं : नेपालमा हालसम्म २२ जिल्लामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न २२ जिल्लामा गरी २ सय ४६ जना कोरोना संक्रमित पुष्टि भएको हो । बिहीबार ३ जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएपछि संक्रमितको संख्या २ सय ४६ पुगेको हो। बिहीबार काठमाडौंमा १ जना, कपिलवस्तुमा […]
इश्वरचन्द्र झा / काठमाडौं चिनियाँ अनुसन्धानकर्ताले संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन् । यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस सर्नसक्ने जोखिम बढेको हो । चीनमा कोरोनाभाइरसको प्रकोप उच्च रहेको बेला जनवरी र फेब्रुअरी महिनामा साङछिउ नगर अस्पतालमा ३८ जना पुरुष बिरामीको उपचार गरियो । […]
काठमाडौं : नेपालमा थप २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै चिकित्सकहरुको सम्पर्कमा रहेको सहप्रवक्ता डा. अधिकारीले […]
काठमाडौं : कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। आजै दिउसो नेपालगञ्जका एक युवाको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना […]
काठमाडौं : चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएकी छिन्। अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालमा राप्ती नगरपालिका–८ की ती महिलाका २७ वर्षीय छोरा समेत कोरोना संक्रमणपछि उपचाररत थिए। छोरा केही समय अघि नै उपचारपछि […]
काठमाडौं : नेपालमा कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितमध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला छन्। मंगलबार दिउँसो भेटिएका ५७ जना संक्रमितलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिंदैछ। कुल संक्रमित […]