एकै दिन ५७ संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं : नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । नेपालमा देखिएका कुल […]

कपिलवस्तु, रुपन्देही र बर्दियाका थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं : नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका […]

नेपालमा कोरोना संक्रमीत थप २ जना डिस्चार्ज, उपचारपछि निको हुने ३३ पुगे

काठमाडौं:  नेपालमा हालसम्म १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३३ जना उपचारपछि डिस्जार्च भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दुई जना आइतबार साँझ डिस्चार्ज भएका हुन्। बाँकी संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । सोमबार मात्रै ११ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाको आशंकामा […]

यस्तो छ फिटनेसका लागि प्रियंकाको डाइट प्लान

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्। एक अन्तर्वार्ताको क्रममा प्रियंकाले आफू खानाको ज्यादै सौखिन भएको बताइन्। उनी सधैं ब्रेकफास्टमा लच्नको कुरा गर्छिन् र लन्चमा डिनरको […]

नेपालमा कोरोना संक्रमीत ३१ जना डिस्चार्ज, उपचाररत ७८ जनाको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौं : नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म उपचारपछि ३१ जना डिस्जार्च भइसकेका छन् भने उपचाररत ७८ जनाको स्वास्थ्य अवस्था पनि सामान्य छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ। जसमा नेपालमा […]

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९ पुग्यो

काठमाडौं : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका १८, ४५, ६५ वर्षका महिला, कपिलवस्तुका १७ र १८र१८ वर्षीय पुरुष र पर्सा छपकैयाका ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार आज राष्ट्रिय प्रयोगशाला काठमाडौं र कोसी अस्पताल विराटनगरमामा […]

खुसीको खवर : नेपालमा कोरोना संक्रमीतमध्ये ३० जना निको भए

काठमाडौं : नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको […]