खुसीको खवर: पछिल्लो २४ घन्टामा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमीत देखिएका छैन । बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको बताए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले आइसोलेसन १ सय ३३ जना रहेको जानकारी गराउनुभयो […]

अमेरिकामा कार्यरत नर्सको अनुभव: सिरियस बिरामी र लासको लस्कर देख्दा मन त्यसै अत्तालिन्थ्यो

अमृता रिमाल म अमेरिकाको ओहायो स्टेटस्थित एक अस्पतालको ट्रमा युनिटमा नर्सको रुपमा कार्यरत छु। कोरोनाले न्युयोर्क सिटी थिलोथिलो बनाएर तीव्र रुपमा मानिसको ज्यान लिइसक्दा पनि हाम्रो स्टेट भने कोरोना संक्रमणबाट टाढै रहेको भान हुन्थ्यो। तर, त्यो अवस्था धेरै टिक्न भने पाएन। हाम्रो समुदायमा पनि फाटफुट कोरोनाका संक्रमितहरु देखिन थाले। मैले काम गर्ने हस्पिटलमा पनि विस्तारै […]

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या ८२ पुग्यो

काठमाडौं : नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार १ जना र […]

खुसीको खवर: पछिल्लो २४ घण्टामा १३८२ जनाको कोरोना परीक्षणमा नयाँ संक्रमित भेटिएन

काठमाडौं : कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको नमूना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म नयाँ संक्रमित भेटिएको छैन। नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार ६ सय ४० जनाको […]

वीरगञ्ज र नेपालगञ्जमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं : नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो। डा देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना […]

कोरोना˗ सिकाइको एक माध्यम

ममता ढकाल ढुंगाना सन् २०१९ डिसेम्बरबाट चीनको हुवई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड१९) रोग अहिले महामारीका रुपमा विश्वका २०० भन्दा बढी देशमा फैलिसकेको छ। भन्छिन, ‘नयाँ वर्षमा फेरिने त पात्रो मात्र हो, दिनचर्या त उही हो’ तर यो नयाँ वर्ष भने हाम्रो भनाई भन्दा निकै नै विपरीत रह्यो। नेपाली र अंग्रेजी दुवै वर्ष सन् […]

कोरोना विरुद्द अग्रपंक्तिमा काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा

काठमाडौं : कोरोना भाइरस (कोभिड१९) को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा पनि पर्नुभएको छ । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झालाई राखेको हो । यूएन वुमेनले पाँच जनाको विषयमा लेखेको जानकारीमा प्रयोगशालाकी निर्देशक डा […]