एक साहसी नर्सको कारुणिक कोभिड रात

डा सरोज श्रेष्ठ करिसा पेल्जेल उमेरले ३२/३३ कि,  पेशाले नर्स, पूर्व आइसियू नर्स, अमेरिकी नागरिक, आकर्षक व्यक्तित्व र एकल  जीवन। उनले चाहिन् भने विश्वको अधिकांश मानिसले सोच्ने सपनाको जिन्दगी जिउन सक्छिन्। तर, उनले आम मानिसले भन्दा छुट्टै जीवन जिउने प्रण गरेकी छिन्। बिरामीको सेवामा नै जीवन सार्थक भएको देख्ने उनी कहिले एसिया त कहिले अफ्रिकाको […]

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण गरिएकोमा थप तीन जना नयाँ संक्रमित भेटिएका हुन । यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ। नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको […]

खुसीको खवर: पछिल्लो २४ घन्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण, नयाँ संक्रमित भेटिएन

काठमाडौं:  कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण गरिएकोमा आज नयाँ संक्रमित नभेटिएको पाइएको छ । नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० हजार ४ सय ७१ जनाको पिसिआर र ४३ हजार ६३ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका […]

खुसीको खवर: पछिल्लो २४ घण्टामा १९४५ जनाको कोरोना परीक्षणमा नयाँ संक्रमित भेटिएन

काठमाडौं: कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण गरिएकोमा कसैमा पनि कोरोना संक्रमण नभएको पाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाको आशंकामा ४९ हजार ३ सय ३६ जनाको परीक्षण भएको छ । जसमध्ये ९ हजार ६ सय ६६ जनाको पिसिआर र ३९ हजार ६ सय […]

नेपालमा कोरोना संक्रमीत १० जना निको भए, ३८ जनाको उपचार जारी, स्वास्थ्य अवस्था सामान्य

आज नयाँ संक्रमित भेटिएन काठमाडौं : पछिल्लो २४ घन्टामा कोहि पनि नयाँ संक्रमीत नभेटिएको पाइएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको नमूना परीक्षण भएकोमा नयाँ संक्रमित नभेटिएको पाइएको हो । नेपालमा हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ […]

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं : नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। दुई जना थपीएसँगै नेपालमा कोरोना भाइरस संक्रमीतको संख्या ४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ […]

खुसीको खवर: नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति पनि डिस्चार्ज

काठमाडौं: नेपालमा कोरोना संक्रमित धमाधम निको  हुन थालेका छन् । यसअघि दुई जना निको भई घर फीर्ता भइसकेकोमा कोरोना संक्रमीत चौथो व्यक्ति पनि डिस्चार्ज भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती अञ्चल अस्पतालमा उपचाररत २१ वर्षीय युवकको पनि डिस्चार्ज गरिएको हो । उता उदयपुरमा भेटिएका कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा […]