खाली पेटमा मनतातो पानी पिउनुको १० फाइदा

काठमाडौँ : हाम्रो शरीरलाई स्वस्थ्य तथ तन्दुरुस्त राख्नका लागी मनतातो पानी पिउने गर्नु पर्दछ ।  जसले गर्दा हामीलाई निम्न अनुसारको फाइदा हुने गर्दछ :- १. दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । २. पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ । ३. एक गिलास मनतातो पानीमा […]

किन दुख्छ टाउको ?

डाक्टर रीमा राजभण्डारी/न्यूरोलोजिष्ट गर्धनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाइलाई टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदीमा समवेदना शून्य (पेनरिक नहुनु) हुने हुँदा त्यो दुखे पनि हामीलाई महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशी सवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै संवेदनशील भाग दुख्नु हो। टाउको दुखाइ अत्यन्त पीडादायी, मन्द […]

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन एनआरएनएको आह्वान

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सबै गैर आवासीय नेपालीमा अपिल गर्नुभएको छ । अध्यक्ष पन्तले कोरोला भाइरस प्राभावितहरुको उद्धारका कार्यमा जुट्न सबै एनसिसीलाई निर्देशन दिनुभएको छ । अध्यक्ष पन्तले उद्दार कार्यको लागि कुनै कसूर बाँकि नराख्न भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् […]

कोरोना भाइरसको लक्षण र बच्ने उपाय !

काठमाडौँ, १० माघ । ‘कोरोना भाइरस’ जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । लक्षण १. कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण रुघाखोकी लाग्नु हो । २. रुघाखोकीपछि क्रमस उच्च ज्वरो आउँछ । ३. […]

जाडोमा कुन–कुन रोगको जोखिम ?

पवित्रा सुनार सरुवा रोगको हकमा जाडो मौसमलाई स्वस्थ मौसमको रुपमा लिइन्छ । तर केही जटिल नसर्ने रोग र सीमित सरुवा रोगको हकमा जाडो मौसम कठोर मौसमको रुपमा चिकित्सक लिन्छन् । चिकित्सकहरु भने विभिन्न दीर्घरोगी तथा वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम जोखिम रहेको औल्याउँछन् । यस किसिमका रोगीले यो मौसममा विशेष हेरचाह नगरे जाडोकै कारण ज्यान […]

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पन्ध्र सय शिशु जन्मने अनुमान

काठमाडौँ : अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका […]