मध्यपुर थिमिमा आयोजित राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न

भक्तपुर – मध्यपुर थिमिमा आयोजित राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ । तीनदिने प्रतियोगिता अन्तर्गत पुरुष÷महिलातर्फ सिनियर÷जुनियर÷युथमा गरी १ सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा बिहिवार २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहिवार नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले राष्ट्रिय किर्तिमान बनाएका छन । नेपाल […]

‘आमाको इच्छाले बनें फुटबलर’

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा एक समय रौतहटको दबदबा थियो । रौतहटको त्यही फुटबल माहोलबाट उठ्नुभएकी अनु लामाले नेपाली महिला फुटबलमा तहल्का नै मच्चाउनुभयो । पूर्वकप्तान अनु सावित्रा भण्डारीपछि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ । यसअघि अनुको नाममा राष्ट्रिय टोलीबाट ३५ गोलको कीर्तिमान थियो । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पछि अनुको […]

भक्तपुरको मध्यपुर थिमिमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने

भक्तपुर – नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि भक्तपुरको मध्यपुर थिमिमा हुने भएको छ । प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबार आयोजित पत्रकार […]

मदरल्याण्डलाई भक्तपुर कप फुटबलको उपाधि

भक्तपुर – भक्तपुरमा भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्याण्ड स्कुलले हात पारेको छ। भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा आयोजित गत बुधबारदेखि सुरु भएको दोश्रो अन्तर विद्यालयस्तरीय प्रतियोगितामा स्प्रिङडेल इंगलिश बोर्डिङ्ग स्कुललाई हराउँदै सुर्यविनायक वडा ९ स्थित मदरल्याण्ड स्कुल […]

खेलाडीमाथिको कारबाही फिर्ता लिन क्यानका ६ जना बोर्ड सदस्यको माग

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम,अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेको हो । नेपाल क्रिकेट संघ […]

ज्ञानेन्द्र क्रिकेट कप्तानबाट बर्खास्त, सन्दीप लामिछाने बने नयाँ कप्तान

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निर्णय गरेको छ । क्यानले कप्तान मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो […]

बहराइनमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाली टिम बन्यो विजेता

बहराइन – नेपाली क्लब बहराइन र बंगलादेश सोसियल कम्युनिटीको आयोजनामा बहराइनमा नेपाल र बङ्लादेश बिचको मैत्रीपुर्ण  फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अन्तरब्यापी मैत्रीपुर्ण फुट्बल प्रतियोगिताको पेनाल्टी सुटआउटमा ४-२ को अग्रताले नेपााली टिमले विजय हासिल गरेको हो । विजय भएसँगै  नेपाली टिमले मेडल र ट्रफीसमेत हात पारेको छ । नेपाली टिमको तर्फबाट टिम म्यानेजरमा श्रवण […]