मकाउ – गैर आवासीय नेपाली संघ मकाउको आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यसअघि दशैंको अवसरमा आयोजना गर्ने भनीए पनि कोरोनाको कारण रोकिएको सो प्रतियोगीता दुई दिन मकाउको ताईपा स्थित फुटबल खेल मैदानमा सम्पन्न भएको हो । प्रतियोगीतामा मादी गाउँपालिकाको टिम पोखरा(बी) १३ ले उपाधि जितेको छ भने गोरखा (बी) उपविजेता र गोरखा (ए)ले […]
एजेन्सी – अर्जेन्टीनाका कप्तान अनि स्पेनी क्लब बार्सिलोनाका कप्तान ३४ वर्षीय लियोनेल मेस्सीले बार्सिलोना छोड्ने खबरले विश्व फुटबल तरंगित छ । उनको आगामी यात्राबारे विभिन्न पूर्वानुमानहरु पनि भइरहेको छ । विभिन्न जिज्ञासाहरु चलिरहदा प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीलाई ३४ वर्षिया खेलाडीको सम्भावित गन्तव्यको रुपमा हेर्न थालिएको छ । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीको सम्भावित गन्तव्य […]
काठमाडौँ । भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन् । उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल बनेकी छन् । यो उपलब्धि हासिल गर्ने उनी सुशील कुमारपछि दोस्रो भारतीय खेलाडी हुन् । टोकियो ओलम्पिकमा सिन्धुले चीनकी जियाओ विङलाई केवल ५२ मिनेटमा २१–१३, २१–१५ […]
काठमाडौँ । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गर्नु भएको छ । उहाँले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताउनु भएको छ । यसको जानकारी उहाँले फेसबुकमार्फत् दिनु भएको छ । कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त हुनु भएको थियो ।
एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ । राजधानी टोकियोमा जारि ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकको दोस्रो दिन २८ राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता बनाएको छ । चीनले शनिबार […]
एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । इंग्ल्यान्ड […]
एजेन्सी । १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।१६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज ९आइतबार राति हुँदैछ । फाइनल खेल राति १२:४५ बजे सुरु हुनेछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२स्४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड पहिलो […]