युरोकपमा आज तीन खेल,पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । युक्रेन र म्यासेडोनिया दुबै टोली पहिलो जित निकाल्ने योजनामा छन् […]

युरोकपमा आज तीन खेल हुदैँ, कुन–कुन टिम भिड्दैछन् ?

काठमाडौँ । युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो […]

युरोकप फुटबल : स्पेन र स्विडेनबीच गोलरहित बराबरी

काठमाडौँ । युरोकप फुटबलमा स्पेन र स्विडेनबीचको खेल गोलरहित बराबरी भएको छ । स्पेनले खेल अवधिभर स्विडेनलाई दबाबमा राखेको थियो । तर पनि गोल भने हुन सकेन । सेभियामा भएको खेलमा स्विडेनका गोलकिपर रोबिन ओल्सेनले पनि निकै उत्कृष्ट बचाऊहरु गरे । खेलका स्पेनिस स्टार कोके र अल्भारो मोराटाले गोल गर्ने केही उत्कृष्ट अवसरहरु गुमाएका थिए […]

प्याट्रिक चम्किदा चेक रिपब्लिकको विजयी सुरुवात

एजेन्सी । चेक रिपब्लिकले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे । खेलको ४२ औं मिनेटमा प्याट्रिकले हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका […]

क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको सुखद सुरुवात

एजेन्सी । इंग्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले […]

युरोकप फुटबलमा आज तीन खेल हुँदै, कुन–कुन टिम भिड्दैछन् ?

काठमाडौँ । युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ ।आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः४५ बजे हुनेछ । यस्तै आज हुने दोस्रो […]

युरोकप : इटालीको सानदार सुरुवात

एजेन्सी । इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो । […]