काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) खेलकुद प्रतिष्ठानले मिक्स मार्सल आर्ट खेलका भारतीय राष्ट्रिय च्याम्पियन नेपाली खेलाडी रबिन्द्र ढाँट क्षेत्रीलाई बिदाई गरेको छ । भारतको हरयाणामा यही मार्च २८ तारिख देखी आयोजना हुने प्रोफेसनल कम्ब्याट फाइट लिगमा प्रतिस्पर्धाका लागि जान लाग्नु भएका क्षेत्रीलाई बिदाई गरिएको हो । संघका उपाध्यक्ष सोनाम लामा, मध्य पूर्व […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् । थ्री नेसन्स कपको उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू-२३ टिम भिड्ने छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ ५ […]
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १(० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो । युनाईटेड समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाईटेड र मिलानले १-१ गोलको बराबरी […]
एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम आठमा पुगेको हो । घरेलु मैदानको जितसँगै रियल समग्रमा ४-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियलले १-० को जित […]
एजेन्सी । इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेपनि युभेन्टस बाहिरिएको हो । अतिरिक्त समयसम्म लम्बिएको खेलमा युभेन्टसले १० खेलाडीमा सिमित पोर्टोलाई हराएको थियो । तर, समग्रमा नतिजा ४-४ गोलको बराबरी हुँदा पोर्टो […]
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । साविक विजेता समेत रहेको लिभरपुल बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो । लिभरपुल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो । बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस हारसँगै […]
एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले कठिन जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहममाथि १–० को जित निकालेको हो । घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको थियो । खराब ट्याकल गरेपछि एन्टाेनी रविन्सन राताे कार्ड खादै पहिलाे हाफकाे अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए । तर यस सिजनको […]