बिग ब्यास लिगमा हुरिकेन्सको पहिलो हार

एजेन्सी । बिग ब्यास लिगमा होबर्ट हुरिकेन्सले पहिलो हार बेहोरेको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने आबद्ध हुरिकेन्सले पहिलो हार बेहोरेको हो । हुरिकेन्सलाई मंगलबार भएको खेलमा एडिलेट स्ट्राइकर्सले ५ विकेटले पराजित गर्यो । हुरिकेन्सले यसअघि भएका सुरुवाती दुवै खेलमा जित निकालेको थियो ।होबर्टले दिएको १४७ रनको लक्ष्य एडिलेटले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा […]

नेपाली फुटबल टोली नौ महिनापछि बन्द प्रशिक्षणमा

एजेन्सी । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । […]

टी ट्वान्टी विश्वकप २०२२ को लागि नेपालले सिधैं ग्लोबल छनोट खेल्ने

काठमाडौ । सन् २०२२ को टी ट्वान्टी विश्वकपका लागि नेपालले सिधैं ग्लोबल छनोट खेल्ने भएको छ । टी ट्वान्टी विश्वकपको उक्त संस्करण अष्ट्रेलियाले सन् २०२२ को अक्टोबर र नोभेम्बर महिनामा आयोजन गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी ) को बैठकले टी ट्वान्टी विश्वकप क्रिकेटको मार्गचित्र तय गरेको हो । सन् २०२२ को टी ट्वान्टी विश्वकपको […]

महिला टी ट्वान्टी क्रिकेट विश्वकप छनोटकाे तालिका सार्वजनिक

एजेन्सी । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने महिला टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट प्रतियोगिताकाे तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी ट्वान्टी विश्वकपको लागि छनोट प्रक्रिया र तालिका सार्वजनिक गरेको हो । सन् २०२३ को टी ट्वान्टी विश्वकप खेल्न नेपालले दुई छनोट पार गर्नु पर्नेछ । छनोट अन्तर्गत […]

टोटेनहम नकआउट चरणमा, आर्सनलको पनि जित

एजेन्सी – युरोपा लिग फुटबलमा टोटेनहमले बराबरी खेल्दै अंक बाँडेको छ ।बिहिबार राति समूह जेको खेलमा टोटेनहमले अष्ट्रियन क्लब लास्कसंग ३–३ गोलको बराबरी खेल्दै नकआउट चरण प्रवेश गरेको छ ।खेलमा अग्रता ४२ औं मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा लिएको थियो ।पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ग्यारेथ बेलले खेल बराबरीमा ल्याएका थिए […]

म पुन: मेस्सीसँग खेल्न चहान्छु : नेयमार

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले आफ्नो पुर्व सहयात्री अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसँग खेल्ने चाहना रहेको बताएका छन् । च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि ३–१ को महत्वपुर्ण जित निकालेपछि नेयमारले मेस्सीसँग खेल्ने चाहना रहेको बताएका हुन् । उक्त […]

टोटेनहम लिगको शीर्ष स्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा निकै नै महत्वपुर्ण खेलमा लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले टोटेनहम शीर्षस्थानमा उक्लिएको छ । समान २१ अंक नै भएपनि टोटेनहमले लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । चेल्सी १९ अंकसहित तेस्रो स्थानमा यथावत छ । स्टामफोर्ड ब्रिजमा आइतबार राति […]