एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो । स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे । खेलको […]
एजेन्सी- इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । आईतबार राति युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टरले फाईनलमा स्थान सुरक्षित गरेको हो । इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई दुई गोल गरे । ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे । इन्टर १० औं पटक युरोपियन प्रतियोगिताको फाईनल […]
एजेन्सी – सेभिया युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । आईतबार राति म्यान्चेष्टर युनाईटेडलाई २–१ ले स्तब्ध पार्दै सेभियाले फाईनल यात्रा तय गरेको हो । ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियाे । लिभरपुलका पूर्व विङ्गर फर्नान्डेज सुसोले […]
एजेन्सी – च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले शर्मनाक हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो । थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । जितसंगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो । हारसंगै बार्सिलोना युरोपेली […]
एजेन्सी – पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिली स्टार नेयमार प्रेरित पीएसजीले ईटालियन क्लब एटलान्टालाई २-१ गाेल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफमा ईटालियन क्लब एटलान्टाले खेलमा अग्रता बनाएको थियो । पीएसजीको कमजोर डिफेन्सको फाईदा उठाउँदै २६ औं मिनेटमा मारियाे पसालिसले […]
एजेन्सी – स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेभिल्ला अन्तिम ४ मा प्रवेश गरेको हो । बराबरीतर्फ उन्मुख खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा उल्भ्सले पराजय भोग्यो । खेलको ८८ औ मिनेटमा एभर बनेगाको क्रसलाई सदुपयोग गर्दै लुकास ओकम्पोसले हेडमार्फत सोभिल्लालाई जित […]
एजेन्सी – म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि संघर्षपूर्ण जित निकाल्दै युनाईटेडले अन्तिम ४ मा स्थान पक्का गरेको हो । युनाईटेडको जितमा ईन्जुरी समयमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा विजयी गोल गरे । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई जित दिलाएका हुन् । […]