युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड बजेट

काठमाडौं : सरकारले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराउनुभएको हो । चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षभित्र […]

युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्टको नयाँ कार्यसमिति चयन

काठमाडौं : बिश्वभर रहेका नेपाल क्योकुसिन करातेका पुर्वखेलाडीहरुको संस्था युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्टको अधिवेसनबाट अध्यक्ष पदमा भीमसेन कार्की चुनीएका छन । अनलाइन कन्फरेन्स मार्फ़त यहि मे १७, आइतवारका दिन प्रथम अधिवेसन अधिवेसनबाट संस्थाको अध्यक्ष पदमा कार्की चुनीएका हुन । बिगत दशक भन्दा बढ़ी देखी क्यानाड़ामा बस्दै आएका कार्की पुराना अन्तर्राष्ट्र्यि खेलाडी हुन । अधिवेसनले उपाध्यक्षमा […]

 फुटबल खेलाडीलाई राजुकाजी शाक्यका १० टिप्स

काठमाडाैं : लकडाउनको समयमा खेलाडीले आफ्नो दिनचर्या कस्तो राख्नुपर्ला ? राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्यका १० टिप्स : – मुख्य रूपमा आफ्नो फिट्नेस कायम राख्न घरमा नै नियमित शारीरिक व्यायाम जारी राख्नुपर्छ । आफ्नै खेलका भिडियोहरू हेरेर आफूले गरेको गल्ती खोट्याउँदै थप आत्मविश्वासी हुनुपर्छ । – खेलाडीका लागि खानपानको ठूलो महत्व हुन्छ । आफूले […]

‘म्यारोडोना महान खेलाडी, मेस्सी होइन’

एजेन्सी:  इटालीका पूर्व डिफेन्डर फाबियो कानाभारोले अर्जेन्टिनाका डिएगो म्यारोडोना सर्वकालीन महान खेलाडी भएको बताएका छन् । चीनको राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक समेत रहेका कानाभारोले स्काई स्पोर्ट्ससँग कुरा गर्दै अर्जेन्टिनाका लियोनल मेस्सी भन्दा म्यारोडोना महान खेलाडी भएको बताए । कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी भन्दा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउने म्यारोडोना महान खेलाडी भएको […]

लकडाउन खुलेपछि के छ फुटबलरको योजना ?

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले विगत १ महिनायता लकडाउन लगाएको छ । सरकारले शनिबार मात्रै लकडाउनको अवधि वैशाख २५ गतेसम्म थप गरेको थियो । कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको कारण मानिसहरू अत्यावश्यकबाहेक अन्य कामका लागि बाहिर निस्किन पाएका छैनन् । लकडाउनका कारण नेपाली खेलकुद क्षेत्र समेत ठप्प रहेको […]

सागका ४ सय ३५ पदकधारी खेलाडीको खातामा पठाइयो १९ करोड ५३ लाख पुरस्कार रकम

काठमाडौं :  सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेको छ । सरकारले झण्डै चार महिनापछि सबै पदकधारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले सागका ४ सय ३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार वितरण गरेको जनाएको […]

स्टोक्सलाई ‘विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड’ अवार्ड

एजेन्सी : इंग्ल्यान्डका विश्वकप विजेता बेन स्टोक्सले ‘विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड’ अवार्ड जितेका छन् । विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डेन अलम्यानाकले बुधबार सार्वजनिक गरेको अवार्डमा विश्वकप हिरो स्टोक्सले उक्त अवार्ड पाएका हुन् । स्टोक्सको उच्च प्रदर्शनले इंग्ल्यान्डले घरेलु मैदानमा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । फाइनलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको थियो […]