एजेन्सी : ईटाली फुटबल महासंघले सिरि ए फुटबलको सिजन पुरा गर्न युरो २०२० स्थगित गर्न आह्वान गरेको छ । कोरोना भाईरसका कारण स्थगित सिरि एको बाँकी खेल पुरा गर्न युरोकप स्थगित गर्न ईटालीको माग छ । महासंघका अध्यक्ष ग्रेबियल ग्रेविनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफुले सो प्रस्ताव लैजाने बताएका छन् । सिरि ए फुटबल […]
एजेन्सी : कोरोना भाईरसका कारण अष्ट्रेलिया र न्युजिल्याण्डबीचको एकदिवसीय सिरिज समेत रद्व भएको छ । कोरोना भाईरसको महामारी र यात्राको प्रतिबन्धबाट बन्च न्युजिल्याण्डको टिम अब घर फर्कने भएको छ । पछिल्लो रिपोर्ट अनुसार अष्ट्रेलियामा सुरु भएको एकदिवसीय सिरिजसंगै न्युजिल्याण्डबिरुद्व हुने तीन म्याचको टी–ट्वान्टी ईन्टेरनेश्नल सिरिज समेत रद्व भएको छ । शनिबार बिहान न्युजिल्याण्डको सरकारले सिमा […]
काठमाडौं : राष्ट्रिय महिला भलिबल टिमकी पूर्व कप्तान बिनिता बुढाथोकीको सफल शल्यक्रिया गरिएको छ । उनको सतुङ्गलमा रहेको एपीएफको हस्पिटलमा शल्यक्रिया गरिएको हो । बाँकेको नेपालगञ्जमा यसै महिना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दौरान चोट बोकेकी बिनिताको बिहिबार सफल सल्यक्रिया गरिएको हो । बिहिबार सल्यक्रिया गरेकी बिनिता कम्तिमा ६ महिना मैदान बाहिर रहने चिकित्सकले […]
सुशील चालिसे /मेलबर्न नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको आयोजना तथा रोयल वेस्टर्न क्लबको सहकार्यमा सम्पन्न पहिलो न्याभ मल्टिकल्चरल सकर प्रतियोगितामा एल्बियन थण्डर फुटबल क्लबले पहिलो स्थान हासिल गर्न सफल भएको छ भने रोयल वेस्टर्न क्लब रनर अप भएको छ । शनिबार २२ तारिखका दिन केइलर पार्क सकर क्लब, स्टेडियम ड्राइभ, केइलर पार्कमा सम्पन्न प्रतियोगितामा बिभिन्न समुदायहरुबाट […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा संयोजक हिमाल गुरुङको नेतृत्वमा २१ सदस्यीय स्पोर्ट्स एकेडेमी गठन गरेको छ । कार्यसमिति सदस्य सचिवमा मध्यपुर्वका धर्मराज गिरी चयन हुनुभएको छ । गठन गरिएको समितिमा पाँच सदस्यीय सल्लाहकार चयन गरिएको छ भने ब्यवस्थापक तथा प्रशिक्षकमा १२ जनालाई चयन गरिएको छ । […]
मेलबर्न : नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको आयोजना तथा रोयल वेस्टर्न क्लबको सहकार्यमा न्याभ मल्टि कल्चरल सकर टुर्नामेण्ट हुन गइरहेको छ । भिक्टोरियन मल्टिकल्चरल कमिसनको अनुदानमा हुन लागिएको टुर्नामेण्ट यहि आउँदो शनिबार २२ तारिखका दिन केइलर पार्क सकर क्लब, स्टेडियम ड्राइभ, केइलर पार्कमा बिहान ८ बजे बाट सुरु भइ साँझ ५ बजे सम्पन्न हुने कार्यक्रम रहेको […]
स्वीटजरल्याण्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वीटजरल्याण्डको आयोजनामा ब्याडमिन्ट प्रतियोगिता गरिने भएको छ । संघले आगामी २२ मार्च २०२०.Allenlüften Bern मा ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो । संघका महासचिव कृष्ण प्रसाद शिवाकोटीका अनुसार गैर आवासीय नेपाली संघको जुनसुकै कार्यसमिति सदस्यलाई पनि नाम दर्ता गराउन सकिनेछ । प्रतियोगिता बिहान ९: ३० बजे सुरु हुने […]