श्रीलंकाका थरंगाले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं : श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् । श्रीलंकन राष्ट्रिय टोलीका थरंगाले साविक विजेता ललितपुर प्याट्रियट्सबाट ईपीएलमा खेल्ने भएका हुन् । ललितपुरका प्रशिक्षक राजु बस्न्यातले थरंगाले क्लबबाट खेल्ने पक्का भएको बताए ।  ‘उपुलले टिमबाट खेल्ने पक्का भएको छ । अब हामी २३ गते सबै खेलाडीबारे […]

सिटी एफए कपको पाँचौं चरणमा

एजेन्सी :  म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा १० खेलाडीमा सिमित फुलहमलाई ४-० गोल अन्तरले पराजित गर्दै सिटी पाँचौं चरणमा पुगेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै इल्के गुण्डोगान र बेर्नार्डो सिल्भाले एक एक गोल गरे । खेलको छैटौं […]

केन चार महिना मैदान बाहिर

एजेन्सी : टोटेनहमका फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् । क्लबले ह्यामस्ट्रिङको चोटका कारण सल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि गरेको हो । २६ बर्षका केन नयाँ बर्षको दिन साउथह्याम्टनविरुद्व खेल्ने क्रममा चोट बोकेका थिए । ईङ्ल्याण्डका कप्तान समेत रहेका केन मैदान फर्कने कुनै निश्चित समय तोकिएको […]

टी -ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १२ औं स्थानमा कायम छ । वरियता अनुसार नेपालले १ सय ९२ रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालपछि स्कटल्याण्ड रहेको छ । […]

घरेलु मैदानमा रोमा पराजित

एजेन्सी : इटालियन सिरी ए फुटबलमा रोमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रोमा घरेलु मैदानमा टोरिनोसँग २-० गोल अन्तरले पराजित भएको हो । टोरिनोलाई जित दिलाउन आन्द्रिया बेलोट्टीले दुई गोल गरे । खेलको ४५ औं मिनेटमा पहिलो गोल गरेका बेलोट्टीले ८६ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई जित दिलाए । […]

सूर्यविनायक नगरपालिकाद्धारा राम श्रेष्ठ (बोस)सम्मानीत

काठमाडौं : थ्रि स्टार क्लवका कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल टेड्सिनल ताईक्वान्द्धो फेडेरेशन अध्यक्ष र नेपाल युथ गुप्रको अध्यक्ष राम श्रेष्ठ (।बोस ) लाई सूर्यविनायक नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकामा आयोजीत एक कार्यक्रमकाबीच बोसलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै नगरपालिकाका मेयर बासुदेव थापाले सम्मान गर्नुभएको हो । यसअघि अमेरिका र […]

एनआरएनए युथ फोरम भिक्टोरियाको आयोजनामा युथ कप टेबल टेनिस प्रतियोगिता सम्पन्न

सुशील चालिसे /मेलबोर्न एनआरएनए युथ फोरम भिक्टोरियाको आयोजनामा डिसेम्बर २२ तारिखका दिन कोबर्ग टेनिस क्लबमा एनआरएनए युथ कप टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । एनआरएनए युथ फोरम भिक्टोरियाको आयोजनामा महिला, पुरुष तथा सोह्र बर्ष मुनिको गरी जम्मा तीन समुहमा भएको उक्त प्रतियोगितामा पुरुष तर्फ निरेस कार्की प्रथम र निरज पन्त दृतिय, महिला तर्फ अनिता सापकोटा […]