एजेन्सी: इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ । सोमबार भएको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको हो । इंग्ल्याण्डको चेस्टरमा श्रीलंकाले दिएको ३३९ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले […]
एजेन्सी : आईसीसी विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम ईङ्ल्याण्डको मैदानमा तेस्रो पटक भिड्दैछन् । पछिल्ला दुई भेटमा वेस्ट ईन्डिजले बाजी मारेको थियो । एक खेल रद्व भएको थियो ।दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । अंक तालिकामा श्रीलंका सातौ र वेस्ट ईन्डिज नवौ स्थानमा छन् । श्रीलंकाले ७ […]
एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । साउथह्याम्पटनमा हुने खेलमा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । द रोजबल क्रिकेट मैदानमा बंगलादेश जित निकाल्दै शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । बंगलादेशले ६ […]
एजेन्सी : घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५-० गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो । कोरिन्थिनास स्टेडियममा ब्राजिललाई जित दिलाउन कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले एक एक गोल गरे । एकतर्फी खेल खेलेको ब्राजिलले १२ औं […]
एजेन्सी : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानसामु २ सय २५ रनकाे सामान्य लक्ष्य प्रस्तुत गरेको छ । साउथह्याम्टनमा टस जितेर पहिले ब्याटिङ्ग गर्ने भारतको निर्णयलाई अफगानी बलरले गलत साबित गर्ने प्रयास गरे । भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनायो । भारतका कप्तान बिराट कोहलीले सर्वाधिक ६७ रन जोड्दा केदार […]
एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) उपाधि दाबेदार भारतले अफगानिस्तानको सामना गर्दैछ । साउथह्याम्पटनमा भारतले अफगानिस्तानको सामना गर्नेछ । द रोजबल ओभलमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । तुलनात्मक रुपमा बलियो टिम भारत […]
एजेन्सी: कोपा अमेरिकी फुटबलमा अर्जेन्टिनाले बराबरी खेलेको छ । बिहिबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको हो । पहिलो खेलमा कोलम्बियासंग हार ब्यहोरेको अर्जेन्टिनाले दोस्रो खेलमा अंक बाँडेको छ । बराबरीको नतिजाले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । समूह बी बाट कोलम्बिया समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको […]