विश्वकप क्रिकेट: आज उपाधि दाबेदार अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको नटिङघममा हुने खेलमा उपाधि दाबेदार अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । ट्रेण्ड ब्रिजमा बिहिबार दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली […]

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड शीर्ष स्थानमा

एजेन्सी:  दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्ड इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिर्मिनघममा बुधबार दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।  न्युजिल्याण्डको जितमा कप्तान […]

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो २ सय ४२ रनको मध्यम लक्ष्य

एजेन्सी:  एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । मैदान हिलो भएको केहि ढिला सुरु भएको खेल १ ओभर घटाएर ४९ मा झारिएको थियो । […]

ब्राजिलको भेनेजुएलासंग निराशाजनक बराबरी

एजेन्सी: कोपा अमेरिका फुटबलमा ब्राजिलले भेनेजुएलासंग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो हाफमा ब्राजिलले पटक–पटक गोलका अवसर बनाए पनि उसले भेनेज्वेलाको रक्षापंक्ति तोड्न सकेन । त्यसपछि दोस्रो हाफमा पनि ब्राजिलले सुरुबाटै आक्रामक खेल खेल्यो । ब्राजिलले दोस्रो हाफमा २ गोल गरे पनि […]

अफगानिस्तानलाई हराउँदै ईङ्ल्याण्ड आईसीसी विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लियो

एजेन्सी:  अफगानिस्तानलाई हराउँदै ईङ्ल्याण्ड आईसीसी विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा घरेलु टोली ईङ्ल्याण्डले अफगास्तिानविरुद्व १ सय ५० रनको फराकिलो जित निकालेको हो । ३ सय ९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो । मशमतुल्ला शाहिदीले ७६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन […]

नेपाल तेक्वान्दो संघ प्रदेश ३ को आयोजनामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता असार ५ देखि हुने

काठमाडौं :  पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप असार ५ देखि शूरु हुने भएको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ को आयोजनामा असार ५ देखि ७ गतेसम्म प्रतियोगिता संचालन हुने भएको हो ।  आयोजकले एक पत्रकार सम्मेलन गर्दै सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा ७ प्रदेशको खेलाडीको विभिन्न स्पर्धामा प्रतिस्पर्धा रहने गरि […]

विश्वकप क्रिकेट: आज उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा  (मंगलबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको म्यान्चेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ । ओल्ड ट्राफोर्डमा इंग्ल्याण्ड अफगानिस्तानलाई पराजित गर्दै चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ४ खेलमा ३ जित र १ हार व्यहोरेको इंग्ल्याण्डको […]