एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । घरेलु टोली इंग्ल्याण्डले नोटिङ्गहममा पाकिस्तानबिरुद्द प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा सानदार जित हात पारेको इंग्ल्याण्ड उच्च मनोबलका साथ मैदान उत्रने छ । यता पहिलो खेलमा पराजित भएको पाकिस्तान जितको खोजीमा रहेको छ । उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १ […]
एजेन्सी : बंगलादेशले आईसीसी एकदिवसीय विश्वकप २०१९ मा सानदार सुरुवात गरेको छ । बंगलादेशले आईतबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बंगलादेशले प्रस्तुत गरेको ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९ रन मात्र बनाउन सक्यो । दक्षिण […]
एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रीकालाई ३३१ रनको फराकिलो लक्ष्य दिएको छ । लण्डनमा केनिङटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनायो । बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा […]
एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीका र बंगलादेश भिड्दैछन् । आज एक खेल हुँदैछ । लण्डनमा आइतबार हुने एक मात्र खेलमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा सुरु हुनेछ। केनिङटन ओभलमा दुवै टोली जित निकाल्दै विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा […]
एजेन्सी : ओपनर डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले सानदार विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । २ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । स्टिभ स्मिथ आउट भएपछि मैदान छिरेका […]
एजेन्सी: इन्ग्लिश क्लब लिभरपुलले क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को इन्ग्लिश क्लब टोटेनहमलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । स्पेनको मड्रिडमा भएको खेलमा जोर्गेन क्लोपको लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे । खेलको पहिलो […]
एजेन्सी : अफगानिस्तानले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा उपाधीको प्रमुख दाबेदार अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य दिएको छ । ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का […]